अपाङ्गता भएका व्यक्तिहरुका लागि सिपमुलक तालिम संचालन गछौंः अध्यक्ष थापा

बागलुङ, १८ मंसिर । काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले अपाङ्गता भएका व्यक्तिहरुलाई स्वरोजगार बनाउन गाउँपालिकाले सिपमुलक तालिम संचालन गर्ने बताउनुभएको छ । ३१ औं अन्तर्राष्ट्रिय...

जस्तापाता बोकेर मतदाता भेट्न पुगे म्याग्दीका नवनिर्वाचित सांसद

म्याग्दी, १६ मंसिर । धेरै जनप्रतिनिधिहरूलाई चुनाव जितेपछि गाउँ नफर्किएको र मतदातालाई बेवास्ता गरेको आरोप लाग्ने गरेको छ । चुनाव जितेर गाउँमा जाँदा पनि...

नोट छाप्न भारतीय कम्पनीलाई ठेक्का

काठमाडौं, १६ मंसिर । नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई दिएको छ । भारत सरकारको...

मुस्ताङबाट यस वर्ष ५० करोडको स्याउ निकासी

मुस्ताङ, १५ मंसिर । मुस्ताङबाट यस वर्ष रु. ५० करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । मुस्ताङमा उत्पादन भएको छ हजार छ सय मेट्रिक...

सुत्केरीलाई पाँच हजार भत्ता

कावासोती, १५ मंसिर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले सुत्केरीलाई रु पाँच हजार भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले नगरभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा...

मतदातालाई धन्यवाद दिन गाउँ–गाउँमा एमाले बागलुङका उम्मेदवार

बागलुङ, १४ मंसिर । नेकपा एमालेका उम्मेदवार चुनाव पछि समेत गाउँ–गाउँमा पुगेर मतदातालाई धन्यवाद दिन व्यस्त छन् । चुनवाको समयमा मात्रै गाउँ आउने मतदाताको चर्को...

रोगले सुन्तला सखाप भएपछि तरकारी खेती गर्दै किसान

कृष्ण आचार्य । भरतपुर, १४ मङ्सिर । चितवनको तामिन कुनैबेला सुन्तला उत्पादन राम्रो हुने ठाउँका रूपमा प्रख्यात थियो । इच्छाकामना गाउँपालिका–५ तामिनका किसानले एउटा याममै...

कुडुँले–रत्नेचौर पुल बनेपछि एक घण्टाको यात्रा पाँच मिनेटमा

बागलुङ, १४ मसिंर । बागलुङ र म्याग्दी जिल्लालाई जोड्ने ३८८ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । बागलुङ नगरपालिका–४ कुडुले फाँट देखि...

बागलुङका १८ उम्मेदवारको जमानत जफत

बागलुङ, १४ मसिंर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बागलुङका १८ उम्मेदवारको धरौटी रकम जफत भएको छ। जिल्लामा ३१ जनाले चुनावी प्रतिस्पर्धा गरेका थिए। दुई प्रतिनिधिसभा...

कांग्रेसमा प्रधानमन्त्रीका आधा दर्जन आकांक्षी

काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसका शीर्ष नेताहरूले आम निर्वाचनको अन्तिम परिणाम आउनुपूर्व नै नयाँ सरकारको नेतृत्वका लागि आआफ्नो पहललाई तीव्र बनाएका छन्। मंसिर...

भर्खरै

धेरै पढिएका समाचार