आफन्तलाई ‘सरपराइज’ दिन पोखरा आउँदै गरेकी बन्दना बाटैमा अस्ताइन
बागलुङ, ३ माघ । बागलुङको गल्कोट नगरपालिका—२ नरेठाटी घर भएकी बन्दना सुनवार अमेरिकाबाट नेपाल आएको केही दिन मात्र भएको थियो ।
केही बर्षदेखि अमेरिका बस्दै...
गण्डकीको उपसभामुखमा बागलुङकी थापा निर्वाचित
पोखरा, २ माघ । गण्डकी प्रदेशसभाको उपसभामुखमा नेकपा (एमाले) की बीनाकुमारी थापा निर्वाचित भएकी छन् । सोमबार भएको निर्वाचनमा थापाको पक्षमा ३२ मत खसेको...
छोरा–बुहारी अस्ट्रेलिया पठाइन्, आफू घर पुगिनन् खड्का
बागलुङ, २ माघ । बागलुङ नगरपालिका–१ कि सीता कुमारी खड्काले शनिबार राति खुसीका साथ कान्छा छोरा र बुहारीलाई त्रिभुवन विमानस्थलबाट अस्ट्रेलियाका लागि बिदाइ गरिन्।...
विमान दुर्घटनामा ६८ जनाको मृत्यु पुष्टि
काठमाडौं, १ माघ । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको...
काठमाडौंबाट पोखरा जाँदै गरेको यती एयरको जहाज दुर्घटना
पोखरा, १ माघ । पोखरामा यती एयरको जहाज दुर्घटना भएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार काठमाडौंबाट पोखराका लागि उडेको जहाज पोखरा...
जिल्ला कृषि सहकारी संघको अध्यक्षमा पुनः थापा
बागलुङ, ३० पौष । जिल्ला कृषि सहकारी संघ बागलुङको अध्यक्षमा नरबहादुर थापा चयन हुनुभएको छ ।
शनिवार भएको संघको १० औ बार्षिक साधारणसभाले थापाको अध्यक्षतामा...
धौलागिरि सिर्जनसिल धातु सहकारी प्रथम साधारणसभा
बागलुङ, ३० पुस । नेपालकै पहिलो धातु सहकारी धौलागिरि र्सिजनसिल धात सहकारी संस्था बागलुङको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सहकारीको परिकलपना गरिएको ठाउँ...
स्कुल बसको ठक्करबाट पैदल यात्री वृद्धाको मृत्यु
झापा, २९ पौष । झापाको गौरादहमा स्कुल बसको ठक्करबाट पैदल यात्री एक वृद्धा मृत्यु भएको छ ।
मृत्यु हुनेमा गौरादह नगरपालिका- १ की ७२ वर्षीया...
सन्दीपलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश, विदेश जान रोक
काठमाडौं, २८ पौष । क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा भएका छन् । उच्च अदालत पाटनले बिहीबार राष्ट्रिय क्रिकेट टोलीका कप्तानसमेत रहेका लामिछानेलाई धरौटीमा रिहा...
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत
काठमाडौं, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेको सम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधिसभाका २७५ सदस्यमध्ये...



















