हेलिकोप्टर पाइलटलाई कुटपिट गर्ने ६ जना पक्राउ
स्याङ्जा, १० माघ । प्रभु हेलिकोप्टरका पाइलटमाथि कुटपिट गर्ने ६ जना पक्राउ परेका छन् । स्याङ्जा प्रहरीले पाइलट रानेश डंगोलमाथि कुटपिट गर्नेहरूलाई सोमबार बेलुका...
समानुपातिक निर्वाचनमा एकीकृत समाजवादीको सबैभन्दा बढी खर्च
काठमाडौँ, १० माघ । प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ‘थ्रेसहोल्ड’ कटाउन नसकेर समानुपातिक सिट पाउनबाट वञ्चित नेकपा (एकीकृत समाजवादी)ले सो निर्वाचनमा सबैभन्दा बढी खर्च...
म्याग्दीमा जीप दुर्घटना हुदाँ ६ जना घाइते
म्याग्दी, ९ माघ । म्याग्दीको मंगला गाउँपालिका वडा नं २ काफलचौरमा बोलेरो दुर्घटना हुदाँ ६ जना घाईते भएका छन् ।
थाईवाङबाट बेनी तर्फ आउँदै गरेकोबोलेरो...
काठेखोलाको १२ औं गाउँसभा सकियो
बागलुङ, ९ माघ । जिल्लाको काठेखोला गाउँपालिकाको १२ औं गाउँसभा आईतबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष राजु थापाले आईतबार १२ औं गाउँसभामा समीक्षात्मक...
विद्यामन्दिर पुस्तकालयको स्थापना दिवस मनाइने
बागलुङ, ९ माघ । विद्यामन्दिर पुस्तकालय बागलुङको ७६औँ स्थापना दिवस त्रिदिवसीय कार्यक्रमसहित मनाइने भएको छ । देशकै पुरानो र अग्रणीमध्येको उक्त पुस्तकालय विसं २००३...
कालीगण्डकीमा र्याफ्टिङ सुरु
म्याग्दी, ५ माघ । कालीगण्डकी नदीको म्याग्दी क्षेत्रमा पहिलो पटक जलयात्रा व्यवसाय (र्याफ्टिङ) सुरु भएको छ ।
सदरमुकाम बेनीको कालीपुलस्थित होटल गण्डकीका सञ्चालक गमबहादुर पुनले बेनी...
धौलागिरी हिमालमा हराएका दुई युवकको शव फेला
काठमाडौं, ५ माघ । धौलागिरी हिमाल क्षेत्रमा पदयात्राको क्रममा लडेर बेपत्ता भएका दुई युवाको शव तीन महिनापछि फेला परेको छ ।
फोर सिजन माउन्टेन ट्रेकबाट...
बागलुङ बजारको एक घरमा पसेको चितुवा वन कार्यालयको नियन्त्रणमा
बागलुङ, ४ माघ । बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारमा मानव वस्तीमा पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ ।
बुधबार विहान बगलुङ नगरपालिका–३ नागरोडका रामु खड्काको घरमा...
बागलुङको सिगानामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
बागलुङ, ४ माघ । जिल्लाको बागलुङ नगरपालिका वडा नम्बर ८ सिगानामा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
टिपर चालक मकवानपुर जिल्ला हेटौडा...
तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ
तनहुँ, ३ माघ । नाबालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ ।
मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा...




















