पोखरामा जलेर दुई घाइते

कास्की, १५ माघ । पोखराको काहुँखोला-१३ मा डेरा गरी बस्ने ४३ वर्षीय कृष्ण बहादुर क्षेत्रीले आफ्नै शरीरमा आगो लगाएका छन् । आफ्नो शरीरमा पेट्रोल...

शान्ति र समृद्धिका लागि अनेरास्ववियूको भूमिका प्रभावकारी बनाउनुपर्छ : अध्यक्ष बराल

बागलुङ, १३ माघ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) का केन्द्रीय अध्यक्ष सुनिता बरालले मुलुकमा शान्ति र समृद्धिका लागि अनेरास्ववियूको भूमिका प्रभावकारी...

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, मन्त्री र सांसद पद गुम्यो

काठमाडौं, १३ माघ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने नेपाली नागरिक नभएको सर्वोच्च अदालतले ठहर गरेको छ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको...

पाइपलाइनले जोगायो वार्षिक दुई अर्ब

काठमाडौं, १३ माघ । भारतबाट पाइपलाइनबाट डिजेल आउन थालेपछि वार्षिक दुई अर्ब रुपियाँ बचत भइरहेको छ । भारतको पटनाबाट मोतीहारी हुँदै नेपालको अमलेखगञ्जमा पाइपलाइनबाट...

बागलुङ जेसीजको पदस्थापना

बागलुङ, १२ माघ । बागलुङ जेसीजको नयाँ नेतृत्वका लागि पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । बागलुङ जेसीज बर्ष २०२२ को कार्यसमितिले वर्ष २०२३ को...

टिपर दुर्घटनामा चालकको मृत्यु

पाल्पा, १२ माघ । पाल्पामा गए राति टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। ना ख ७९२४ नम्बरको टिपर दुर्घटना हुँदा चालक स्याङ्जाको गल्याङ...

गृहमन्त्री लामिछाने नेपाली नागरिक कि विदेशी ?

काठमाडौं, १२ माघ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि संवैधानिक इजलासमा उनी नेपाली कि विदेशी नागरिक भन्नेमा बहस केन्द्रित...

आज सरस्वती पूजा

काठमाडौं, १२ माघ । आज सरस्वती पूजा । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमा देशभर विद्याकी देवी सरस्वरीको पूजा गरिँदैछ । वसन्त ऋतुको...

छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुबा पक्राउ

बागलुङ, १० माघ । बागलुङमा १५ वर्षीया छोरीलाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा बुबा पक्राउ परेका छन् । छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा ३३...

सिगाना माध्यामिक विद्यालयको ६९ औं वार्षिकोत्सव

बागलुङ, १० माघ । सिगाना माध्यामिक विद्यालय बागलुङ नगरपालिका–८ सिगाना लामिचौरको ६९ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेशसभा...

भर्खरै

धेरै पढिएका समाचार