दर्ताबिनाका मोबाइलमा ‘नेटवर्क लक’ हुने
काठमाडौं, १ जेठ । मोबाइलको आयात र प्रयोगलाई व्यवस्थित गर्न स्थापना गरिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) सोमबारदेखि लागु हुने भएको छ । यससँगै...
कोरिया जहाज निर्माण क्षेत्रमा सात सय नेपाली लैजाने तयारी
काठमाडौं, १ जेठ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाले जहाज निर्माण क्षेत्रमा तीन हजार नेपाली लैजाने भएको छ । यसअघि पहिलो चरणमा १२...
टाेपबहादुर रायमाझी काठमाडौंबाट पक्राउ
काठमाडौं, ३१ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा सम्पर्कविहीन रहेका पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता टोप बहादुर रायमाझी पक्राउ परेका छन् ।
उनी काठमाडौंबाटै पक्राउ...
सकियो ट्राफिक सप्ताह
बागलुङ, ३१ बैशाख । बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले सडक दुर्घटन न्यूनिकरणको लागि ट्राफिक सप्ताहले महत्वपूर्ण भुमिका खेलेका बताएका छन् ।
ट्राफिक सप्ताहको समापन तथा...
ढोरपाटनमा १२ नाउर र छ झारलको शिकार
बागलुङ, ३१ बैशाख । ढोरपाटन शिकार आरक्षमा यस आर्थिक वर्षको दोस्रो याममा १२ नाउर र छ झारलको शिकार भएको छ ।
ढोरपाटन शिकार आरक्षमा राष्ट्रिय...
प्रेस सेन्टर बागलुङको १५ औं बार्षिक साधारणसभा
बागलुङ, ३० बैशाख । प्रेस सेन्टर नेपाल बागलुङको १५ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
गल्कोट नगरपालिका–३ हटियामा भएको साधारणसभाको उद्घाटन पछि बोल्दै...
कामै नगरी कर्मचारीले लिए १० करोड ४७ लाख
काठमाडौं, २९ बैशाख । सरकारले सयौं कर्मचारीलाई जिम्मेवारी नदिई अतिरिक्त समूहमा राख्दा राज्यकोषको १० करोडभन्दा बढी रकम खेर गएको छ । अतिरिक्त समूहमा रहेका...
वन्यजन्तुलाई खानेपानी सहज बनाउन जङ्गलभित्र पोखरी निर्माण
म्याग्दी, वैशाख २८ । वन्यजन्तु र चराचुरुङ्गीहरुलाई पिउने पानीको व्यवस्थापन गर्नका लागि म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ ।
डिभिजन वन कार्यालयले दुई आर्थिक वर्षमा...
धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु, स्थानीयबासिन्दाको प्रदर्शन
धादिङ, २८ वैशाख । धारिलो हतियार प्रहारबाट धादिङको गल्छी गाउँपालिका–८ का २८ वर्षीय विनोद थापा मगरको ज्यान गएको छ ।
होटलमा सामान्य विवादका कारण चक्कु प्रहार...
सगरमाथामा हिउँको तहमा ह्रास
काठमाडौं, २७ बैशाख । सगरमाथाका विभिन्न स्थानमा जडान गरिएका स्वचालित मौसम–मापन यन्त्रले सगरमाथाको उच्च भागको हिउँ तथा बरफ नपग्लीकन सिधै वाष्पीकरण (उध्र्वपातन) हुने गरेको...




















