निःशुल्क लोकसेवा कक्षा सकियो
बागलुङ, ६ जेठ । बागलुङको कोठेखोला गाउँपालिका–३ धम्जाले संचालन गरेको निःशुल्क लोकसेवा कक्षा शुक्रबार सम्पन्न भएको छ । युवालाई स्वदेशमै रोजगारसँग जोडिन उत्प्रेरणा प्रदान...
आठ करोड बढी ठगी गरेको आरोपमा कांग्रेस नेता पक्राउ
सिन्धुली, ६ जेठ । नेपाली कांग्रेसका युवा नेता एवम् सिन्धुलीबाट प्रतिनिधिसभा सदस्यका लागि दावेदार रहेका कृष्णमुरारी गुरुङ आठ करोड बढी रकम र सुन ठगी...
सरकारको नीति तथा कार्यक्रममा के छ ? (पूर्ण पाठसहित)
काठमाडौं, ५ जेठ । सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई...
१० प्रतिशत ब्याज तिरेपछि मात्र ऋण पुनः संरचना
काठमाडौं, ४ जेठ । बैंक, वित्तीय संस्थाले आर्थिक संकटमा परेका ऋणीको कर्जा पुनः संरचना गर्दा बाँकी ब्याजको कम्तीमा १० प्रतिशत लिनुपर्ने भएको छ ।
चालू...
सहकारीमार्फत जनतालाई उत्पादनमा जोड्ने योजना बनाउदैछौ : अध्यक्ष थापा
बागलुङ, ३ जेठ । काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले सहकारी मार्फत कृषकहरुलाई उत्पादनमा थप केन्द्रीत बनाउने योजना निर्माणको अन्तिम चरणमा रहेको बताउनुभएको छ ।
राष्ट्रिय...
साफ च्याम्पियनसिप ड्र: नेपाल र भारत एकै समूहमा
काठमाडौं, ३ जेठ । १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलको ‘ड्र’ सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार सार्वजनिक...
दर्ताबिनाका अस्पतालले जनताको ज्यान जोखिममा
जनकपुरधाम, २ जेठ । प्रसूति व्यथा लागेपछि गत भदौ २४ गते जनकपुरधामस्थित नैना अस्पतालमा भर्ना भएकी जनकपुरधाम उपमहानगर–१२ हनुमाननगरकी विद्याकुमारी मण्डल घर फर्कन सकिनन्...
सिडेन बागलुङको अध्यक्षमा केसी चयन
बागलुङ, १ जेठ । नेपाली कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) बागलुङको दोस्रो जिल्ला अधिवेशन सोमबार बागलुङमा सम्पन्न भएको छ ।
अधिवेशनको...
अमेरिका साम्राज्यवाद विरुद्ध जनमोर्चाको ‘मेची–महाकाली अभियान’ सुरु
बागलुङ, १ जेठ । राष्ट्रिय जनमोर्चाले अमेरिकी साम्राज्यवादका विरुद्ध ‘मेची–महाकाली अभियान’ बागलुङबाट सुरु गरेको छ ।
केन्द्रिय कार्यक्रमअन्तरगत पहिलो दिन बागलुङमा कार्यक्रम सहित अभियान थालिएको...
निजि छोडेर सामुदायिक बिद्यालयमा विद्यार्थी
बागलुङ, ०१ जेठ । बागलुङ नगरपालिका–१४ नारायणस्थानमा रहेको गणेश माध्यमिक विद्यालयमा यही शैक्षिक सत्रमा पर्वतको कुश्मा बजारको निजी विद्यालय छोडेर पाँच विद्यार्थी भर्ना भए...



















