के तालुखुइले मान्छे बुद्धिमान हुन्छ ?

कोही मान्छे तीक्ष्ण बुद्धि भएको (genius) र कोही मान्छे बोधो दिमाग भएको (stupid) हुन्छ भन्ने कुरा विज्ञानले झुट्टा साबित गरिदिएको छ । टाउको ठुलो...

लेखानीको एक घरमा आगलागी, जेष्ठ नागरिक र गर्भवती महिला छिमेकीको आश्रयमा

बागलुङ, १५ असोज सारा नेपालीहरु हर्षोल्लासका साथ विजया दशमी मनाउदै गर्दा बागलुङको काठेखोला गाउँपालिका वडा नं. ८ की एक जेष्ठ नागरिक र गर्भवती महिला छिमेकीको...

मानव सेवा आश्रम बागलुङमा धौलागिरी जीप व्यवासायिले२५ हजार सहयोग

खवर वे सम्वाददाता बागलुङ, ११ असोज । धौलागिरी अंचल जीप व्यवसायि समिति तथा कार्यरत कर्मचारीहरुले बुधावर मानव सेवा आश्रम बागलुङलाई नगद हस्तान्तरण गरेका छन । बिजया दशमी...

कृषि पुरस्कारवाट बागलुङका ३ जना पत्रकार सम्मानित

खवर वे सम्वादाता बागलुङ,११ असोज । कृषि कार्यालय बागलुङले प्रत्येक बर्ष प्रदान गर्ने कृषि पुरस्कारवाट बागलुङ ३ जना पत्रकार सम्मानित भएका छन् । कार्यालय बागलुङले प्रत्येक बर्ष...

दशैंलाई तंग्रामबाट १ सय ४ खसी बजार भित्रीए

बागलुङ १० असोज । काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्राम निवासी विमा कुमारी किसानले यस वर्षको दशैलाई लक्षित गरेर ३ वटा खसी विक्री गरिन...

गलकोटको दुदिलाभाटी,भण्डारवनमा दशै पुर्णिमा मेला हुने ।

सुष्मा सुनार गलकोट,०९ असोज । गौदी गौमुखी युवा क्वल गलकोट नगरपालिका–१ दुदिलाभाटी, भण्डारवनमा दशै पुर्णिमा  मेला २०७४हुने भएको छ । दशै पुर्णिमाको अवसर पारेर कला, संस्कृति,खेलकुदको संरक्षण...

रोटरी क्लव अफ बागलुङद्धारा तित्याङगका कृषकहरुलाई बाख्रा वितरण

खवर वे सम्वाददाता बागलुङ,०७ असोज । रोटरी क्लव अफ बागलुङ बानपा–९ तित्याङ्गका कृषकहरुलाई शनिबार बाख्रा वितरण गरेको छ । रोटरी डिष्ट्रिक ३२९२ को वार्षिक योजना तथा रोटरी...

बागलुङको बरेङ गाउपालिकामा पिकअप जिप दुर्घटना हुँदा २ को मृत्यु १२ घाइते

बागलुङ,०७ असोज । बागलुङको बरेङ गाउँ पालिका वडा न २ हुुग्दिशिरको पेरिवाङमा शनिबार अपराह्न ३ बजे पीकअप जिप दुर्घटना हुँदा २ जनाको घट्ना स्थलमा नै...

आर्थिक समृद्धिका लागि कृषिजन्य उत्पादनमा जोड दिऔ : ढुंगाना

बागलुङ, ६ असोज । जिल्ला समन्वय समिति बागलुङका संयोजक राजेन्द्र ढुंगानाले नेपालको आर्थिक विकासका लागि कृषिजन्य उद्यमको विकास गर्नु पर्नेमा जोड दिनु भएको छ । मिर्मिरे...

पत्रकार महासंघको भवन निर्माणका लागि शिक्षक हित सहकारीको ५ हजार सहयोग

खवर वे सम्वाददाता बागलुङ,०५ असोज । नेपाल पत्रकार महासंघ बागलुङको भवन निर्माण कार्यका लागि शिक्षक हित वचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङले ५ हजार रुपैया...

भर्खरै

धेरै पढिएका समाचार