दोस्रो गरिमा च्याम्पियनसिप ट्रफी क्रिकेटको उपाधि अमर आदर्शलाई
बागलुङ, १९ मंसिर
अञ्चल स्तरिय दोस्रो गरिमा च्याम्पियनसिप ट्रफि क्रिकेट प्रतियोगिता २०७४को उपाधि अमर आदर्श माध्यमिक विद्यालयले जितेको छ ।
गरिमा आवासिय मावि (डिग्नीटि कलेज) बागलुङको...
यसरी छानिन्छन् राष्ट्रियसभा सदस्य
काठमाडौं, १९ मंसिर ।
नयाँ संविधानको व्यवस्था अनुसार प्रदेशसभा, प्रतिनिधिसभाजस्तै अर्को एउटा सदन हो, राष्ट्रियसभा। संघीय व्यवस्थापिकामा रहेका दुई सदनमध्ये राष्ट्रियसभा एउट सदन हो ।
संविधानको धारा...
शिक्षकहरुलाई आधारभुत प्राथमिक उपचार तालिम
बागलुङ, १७ मंसिर
बागलुङ बजारमा शुक्रबारदेखि सुरुवात भएको ३ दिने आधारभुत प्राथमिक उपचार सम्बन्धी तालिमको आईतबार सम्पन्न भएको छ ।
विद्यालय सुरक्षा तथा विपद् जोखिम न्युनिकरण...
म्याग्दीमा भीरमौरीको मह शिकार गर्दा लडेर एक जनाको मृत्यु
म्याग्दी, १६ मंसिर ।
रघुगंगा गाउँपालिका–४ दग्नाममा भीरबाट लडेर एक मह शिकारीको मृत्यु भएको छ । दग्नाम, गैह्रीगाउँका ४८ वर्षीय तिलु पुर्जाको भीरमह शिकार गर्ने...
प्रवासीद्वारा पर्वतको सामुदायिक विद्यालयलाई १३ लाख सहयोग
पर्वत, १४ मंसिर ।
सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि रोजगारीका लागि हङकङमा बस्दै आएका प्रवासीले ठूलो धनराशि सहयोग गरेका छन् ।
उत्तरी पर्वतका जलजला र मोदी...
पर्वतको मोदीमा मदिरा बिक्री वितरणमा प्रतिबन्ध
फलेवास, ११ मंसिर
पर्वतको मोदी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र गुणस्तरहीन मदिरा बिक्री वितरणमा रोक लगाउने भएको छ।
गाउँपालिकाको हालै सम्पन्न गाउँसभाले आफ्नो क्षेत्रभित्रका सबै वडामा प्लास्टिक बोतलमा भित्रिने...
बागलुङको अमलाचौरमा कांग्रेस कार्यकर्ताको आक्रमणबाट एमाले कार्यकर्ता घाइते
बागलुङ, ११ मंसिर
बागलुङको बानपा १२ अमलाचौरमा कांग्रेस कार्यकर्ताको आक्रमणबाट एमाले कार्यकर्ता गम्भिर घाइते भएका छन् ।
मतदान सकिए पछि नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता गोपाल पौडल...
म्याग्दीमा ६३ प्रतिशत मत खस्यो
प्रताप बानियाँ
म्याग्दी, १० मंसिर ।
उच्च पहाडी जिल्ला म्याग्दीमा आइतबार सम्पन्न पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६३ प्रतिशत मतदान भएको छ । शान्तिपूर्ण रुपमा सम्पन्न...
काठेखोला गाउँपालिकामा ६८ प्रतिशत मत खस्यो (सवै वडाको मतसंख्या सहित)
बागलुङ, १० मंसिर
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा बागलुङ जिल्लाको काठेखोला गाउँपालिकामा ६८ प्रतिशत मत खसेको छ ।
१८ हजार ७५ मतदाता रहेको काठेखोला गाउँपालिकामा १२ हजार...
गल्कोट क्षेत्रमा ६४.२० प्रतिशत मत खस्यो
गुमानसिंह भण्डारी
बागलुङ, १० मंसिर
गलकोट क्षेत्रमा प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन शान्त तबरले सम्पन्न भएको छ । गलकोट नगरपालिका भित्रका १३ केन्द्रमा गरि जम्मा...




















