सार्वजनिक स्थलमा सिसिटिभी जडान

गल्कोट, १ चैत । होली मेलाको अवसरमा सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङले कार्यालय आपपासमा सिसिटभी क्यामेरा जडान गर्ने भएको छ...

कालीगण्डकी करिडोरमा सेनाले कन्ट्रोल बलास्ट गर्ने

बागलुङ, १ चैत । कालीगण्डकी करिडोर विस्तारको जिम्मेवारी लिएको नेपाली सेनाले सडक मार्गको चट्टान फुटाउँदा ‘कन्ट्रोल बलस्ट गर्ने भएको छ । विस्फोटक पदार्थ प्रयोग गरी चट्टान...

जन्मदिनमा संस्कृत पाठशालालाई खाद्यन्न सहयोग

बागलुङ, १ चैत । बागलुङ नगरपालिका वडा नम्बर ४ उपल्लाचौरका एक व्यवसायीले आफ्नो जन्म दिनको अवसरमा श्री मुक्तिनाथ वेद विध्याश्रम संस्कृत पाठशालामा खाद्यन्न सहयोग गरेका...

धौलागिरीमा दुई दिन विद्युत् सेवा ठप्प हुने

बागलुङ, १ चैत । साविक धौलागिरी अंचलका चार जिल्ला (बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ)मा दुई दिन विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले...

रोट्रयाक्ट शान्ति दौडमा बुढा प्रथम

बागलुङ, ३० फागुन । सामाजिक कार्यमा क्रियाशिल रोट¥याक्ट क्लव अफ बागलुङले ७ दिवसिय कार्यक्रमका साथ संचालन गरेको रोट¥याक्ट सप्ताह अन्तरगत रोट¥याक्ट शान्ति दौड प्रतियोगिता सम्पन्न...

बन्दले बागलुङको जनजीवन प्रभावित

बागलुङ, ३० फागुन । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दले बिहिबार बिहानैदेखि बागलुङको जनजीवन प्रभावित भएको छ बागलुङमा शैक्षिक संस्था, यातायात,...

बिहुँ शिवधुरीमा होमस्टे तालिम सम्पन्न

बागलुङ, २९ फागुन । बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ स्थित शिवधुरी सामुदायिक ‘होम स्टे’का संचालकको लागि संचालन गरिएको तीन दिने खाद्य स्वच्छता तालिम बुधबार सम्पन्न भएको...

दुई लाखको अक्षय कोष स्थापना

बागलुङ, २९ फागुन । बागलुङ नगरपालिका–२ को एक परिवारले स्वर्गीय आमा बुवाको स्मृतिमा दुई लाखको अक्ष्यकोष स्थापना गरेको छ । शैक्षिक क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ...

डोलेन्द्र कुँवर ‘रेणु’ सहयोग अभियानमा बागलुङका दुई विद्यार्थी संगठनद्वारा सहयोग संकलन

बागलुङ, २९ फागुन बागलुङका दुई विद्यार्थी संगठनले मंगलबारबाट बागलुङ बजारमा डोलेन्द्र कुँवर ‘रेणु’ सहयोग अभियान संचालन गरेका छन् । रेशका एक युवाको अल्पायुमै निधन भए पछि...

अनुदान नपाएको भुकम्प पीडितको गुनासो

बागलुङ, २७ फागुन । बागलुङको जैमिनी नगरपालिका अन्तर्गतका भुकम्प पीडितले निजी आवास पुनःनिर्माण अन्तर्गतको रकम नपाएको गुनासो गरेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन इकाई (अनुदान...

भर्खरै

धेरै पढिएका समाचार