गण्डकी प्रदेश स्तरिय मुख्यमन्त्री कपः चार खेलमा १३ गोल खाँदै समुह चरणबाटै बाहिरियो बागलुङ

अर्जुन कार्की बागलुङ, १२ माघ । गण्डकी प्रदेश स्तरिय मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा बागलुङ समुह चरणबाटै बाहिरिएको छ । समुह चरणका चार वटै खेलमा परिजित हुँदै...

चार सहकारीको एकीकृत साधारणसभा

बागलुङ, १२ माघ । बागलुङ सदरमुकाममा संचालित चार वटा सहकारीहरुको एकीकरण पछि शनिबार प्रथम एकीकृत साधारणसभा सम्पन्न भएको छ । गण्डकी प्रदेश कै पुरानो कालिका सहकारी संस्था,...

लागु औषधको दलदलमा फस्दै बागलुङका विद्यार्थी

बागलुङ, १२ माघ । जिल्ला प्रहरी कार्यालय बागलुङले लागु औषध विक्री वितरण तथा सेवा न्युनिकरणको लागि जिल्लाव्यापी रुपमा सुक्ष्म अभियान संचालन गरेको छ । प्रहरीले लागु औषधको...

अमर प्राविको विव्यस अध्यक्षमा घर्ती चयन

पूर्णभद्र निउरे बागलुङ (ताराखोला), १० माघ । अमर प्राथमिक विद्यालय ताराखोला गाउँपालिका–२ अर्गल सिलेको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चित्रबहादुर घर्ती चयन हुनुभएको छ । विद्यालयमा शुक्रबार सम्पन्न...

लक्ष्मी मावि धम्जाको ३९ औँ वार्षिकोत्सव

बागलुङ, १० माघ । बागलुङको काठेखोला गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले विज्ञान र प्रविधिमा आएको परिवर्तनसँगै पाठ्यक्रमलाई पनि समय सापेक्ष बनाउनु पर्ने बताउनुभएको छ । लक्ष्मी मावि...

बागलुङमा चौध किलोको कुखुराको भाले !

राम थापा ‘अविरल’ बागलुङ, १० माघ । उमेर चार महिना । भारी जीउ । हाँसको झैँ चाल । भुइँमा थचक्क बसेपछि झट्टै उठ्दैन । सुस्तरी...

प्रहरी पोष्टको लागि ५ लाखको जग्गा दिने बरेङका दानबिर दधिलाल

बागलुङ, १० माघ । बागलुङ जिल्लाको बरेङ गाउँपालिकामा प्रहरी पोष्ट स्थापना गर्न एक स्थानियले ५ लाख पर्ने जग्गा निःशुल्क उपलब्ध गराएका छन् । गाउँपालिकाको केन्द्रमा प्रहरी...

नगर शिक्षा निमावलीको लागि सुझाव संकलन गर्दै बागलुङ नगरपालिका

बागलुङ, ९ माघ । बागलुङ नगरपालिकाले नगर शिक्षा नियमावलीका लागि सुझाव संकलन सुरु गरेको छ । बागलुङ नगर क्षेत्र भित्र सञ्चालि सबै किसिमका शैक्षिक संस्थाको...

निर्माणाधिन नेपालकै लामो झोलुङ्गे पुल

बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि कुश्मा नगरपालिका–१ पाङ जोड्ने निर्माणाधिन नेपालकै लामो  झोलुङ्गे पुल । तस्विरः सुर्य लामिछाने २०७६ माघ ९ गते प्रकाशित

राष्ट्रिय सभा सदस्य निर्वाचनः गण्डकी प्रदेशमा नेकपाका श्रेष्ठ र न्यौपाने विजयी

पोखरा, ९ माघ । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तगर्त गण्डकी प्रदेशमा नेकपाका नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने विजयी भएका छन् । बिहीबार (आज) भएको मतदानमा नेकपाका...

भर्खरै

धेरै पढिएका समाचार