राष्ट्रिय लोक भजन प्रतियोगितामा अमर मा.बि बिहुँकोट प्रथम
बागलुङ, १० फागनु ।
काठेखोला गाउँपालिका–५ विहुँमा आयोजना गरिएको राष्ट्रिय लोक भजन प्रतियोगितामा अमर मावि विहुँकोट प्रथम भएको छ ।
महाशिवरात्रीको अवसरमा शुक्रबार त्रिपुरेश्वर महादेव...
दमेकमा स्काभेटर दुर्घटना हुँदा एक जना घाईते
बागलुङ, १० फागुन ।
बागलुङ जिल्लाको जैमिनी नगरपालिका–३ दमेकमा स्काभेटर दुर्घटना हुँदा सहचालक घाईते भएका छन् ।
दमेकको बुढिखर्कदेखि देउरालीखानी जाने सडकमा शनिबार विहान स्काभेटर दुर्घटना...
जोमसोममा एक फिट हिउँ जम्यो, हवाई उडान प्रभावित
प्रताप बानियाँ
मुस्ताङ, १० फागुन ।
केही दिनदेखि मौसममा आएको बदलीसँगै हिमालपारीको जिल्ला मुस्ताङमा हिमपात भएको छ । मुस्ताङको थासाङ गाउँपालिकाको लेतेदेखि माथि सबै क्षेत्रमा हिमपात...
पर्यटन प्रवद्र्धनको लागि मोटर साईकल ¥याली
बागलुङ, ९ फागुन ।
बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखरामा रहेका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रसार प्रसारको लागि शुक्रबार बाईक ¥याली गरिएको छ ।
महाशिवरात्रीको अवसरमा पुष्पाञ्जली ग्रामिण...
पोखरामा कार दुर्घटना हुँदा एक महिलाको मृत्यु
नरहरि पौड्याल
पोखरा, ९ फागुन
पोखरामा शुक्रबार कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने पोखराको छोरेपाटनमा उक्त दुर्घटना हुँदा एक महिलाको मृत्यु...
पैयुँपाटामा ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर
बागलुङ, ९ फागुन ।
जेष्ठ नागरिकका लागि लक्षित गरी शुक्रबार बागलुङ नगरपालिका– १३ पैयुँपाटामा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । वडा कार्यालय पैयुँपाटा स्वास्थ्य...
स्कुटर दुर्घटनामा १ जनाको मृत्यु
पोखरा, ९ फागुन ।
पोखरामा स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–११, फूलबारीमा आफैँले चलाएको ग १६ प ५५२२ नम्बरको स्कुटर...
पैयुँपाटामा निर्माण गरिएको शन्तिपार्कमा शिव पार्वतीको मुर्ति अनावरण
बागलुङ, ९ फागुन ।
बागलुङ नगरपालिका–१३ पैयुँपाटामा शान्तिपार्कको निर्माण गरिएको छ ।
करिब १ रोपनी क्षेत्रफलमा निर्माण गरिएको शान्तिपार्कमा शिव र पार्वतीको मुर्ति पनि स्थापना गरिएको...
‘परदेशी २’ मा बागलुङका प्रकाश नायक
बागलुङ, ९ फागुन ।
अहिलेका चर्चित तथा व्यस्त गायक प्रकाश सपुत ‘परदेशी २’ बाट चलचित्रमा डेब्यु गरेका छन् ।
आजदेखि छायांकन सुरु गरिएको चलचित्रमा बागलुङको काठेखोला...
न छेक्यो उमेरले न भूगोलले
राम थापा
बागलुङ, ८ फागुन ।
भनिन्छ, कलाको सीमा हुँदैन । भूगोलले छेकिन्न प्रतिभा, न रोक्छ उमेरले । इजरायलकी तान्या प्रिमेन्जरमा पनि यो लागू हुन्छ ।...



















