लकडाउन उल्लंघन गर्ने पक्राउ
बागलुङ, २३ चैत ।
जिल्ला प्रहरी कार्यालय बागलुङले लकडाउन उल्लंघन गर्नेहरुलाई पक्राउ गर्न सुरु गरेको छ ।
सरकारले लगडाउनलाई झन् कडा पार्ने निर्णय गरेको भोली पल्टै...
थ्रि ब्रदर्श अटो मोवाईलद्वारा ३५ घरपरिवारलाई खाद्यान्न सहयोग
थम्मन थापा
बागलुङ, २३ चैत
२०१९ को डिसेम्वर अन्तिम साता चीनको वुहानबाट फैलिएको कोभिड १९ कोरोना भाईरस अहिले विश्वभर महामारीको रुपमा फैलिरहेको छ ।
नोवेल कोरोना भाईरस...
बागलुङमा कोरोना भाइरसको र्यापिड टेष्ट गरिने
काठमाडौं , २२ चैत ।
सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस (कोभिड–१९) को र्यापिड टेष्ट गर्ने भएको छ ।
मन्त्रिपरिषदको शनिबार बसेको बैठकले तीन जिल्लामा...
छैटौं संक्रमित बागलुङकी ६५ बर्षिय महिलाको परिवारलाई कोरोना नभएको पुष्टि
बागलुङ, २२ चैत ।
नेपालको छैटौं तथा बागलुङकी दोस्रो कोरोना संक्रमित ६५ बर्षिय महिलाको परिवारलाई कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ ।
शनिबार महिलाको परिवारका...
गण्डकी प्रदेशमा खाद्यान्न अभाव छैन : निजी क्षेत्र
कास्की, २२ चैत ।
कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि सरकारले जारी राखेको लकडाउनका अवधिमा गण्डकी प्रदेशमा खाद्यान्न अभाव नरहेको उद्योगी व्यवसायीले स्पष्ट पारेका छन् ।...
विपन्न परिवार, मजदुर र जोगीलाई बानपा–१ रामरेखाले बाड्यो राहत
बागलुङ, २२ चैत ।
सरकारले मुलुक ‘लकडाउन’ गरे पछि दैनिक ज्याला मजदुरी गरी परिवार पाल्दै आएका मजदुर काम विहिन हुँदा समस्यामा परेका मजदुर परिवारलाई बागलुङ...
बागलुङकी दोस्रो संक्रमितको परिवारको नमुना परिक्षणको लागि पठाइयो
बागलुङ, २२ चैत ।
कोरोना संक्रमित बागलुङ नगरपालिका–३ की ६५ बर्षिय महिलाको परिवारको नमुना परिक्षणको लागि पठाइयो छ ।
धौलागिरी अञ्चल अस्पतालका चिकित्सवहरुले हिजो शुक्रबार घरमै...
म्याग्दीका भण्डारीले गरे २ लाख ५१ हजार घरभाडा मिनाह
म्याग्दी, २२ चैत ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणाको जोखिमलाई मध्यनगर गर्दै नेपाल सरकारले गरेको लकडाउनले ब्यवसायमा असर गरेको भन्दै म्याग्दीका एक स्थानीय तहका प्रमुखले...
लक डाउनमा विपन्नको साहारा बने सात समुन्द्र पारीबाट थापा परिवार
थम्मन थापा
बागलुङ, २२ चैत ।
कोभिड १९ को विश्ववियापी माहामारी बढे सँगै नेपाल सरकारले गत चैत १० गते देखि देशलाई पुर्ण रुपमा लक डाउन...
कोरोनाको प्रभावकारी उपचारका बिषयमा सांसद पौडेल र स्वास्थ्यकर्मी बीच छलफल
बागलुङ, २१ चैत्र
संघीय सांसद देवेन्द्र पौडेलले धौलागिरी अञ्चल अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र व्यवस्थापन समितिसँग पछिल्लो संकट र समाधानका बिषयमा छलफल गरेका छन् ।
कोरोनाको बढ्दो...



















