बागलुङमा कोरोना भाइरसको र्‍यापिड टेष्ट गरिने

काठमाडौं , २२ चैत ।
सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस (कोभिड–१९) को र्‍यापिड टेष्ट गर्ने भएको छ ।
मन्त्रिपरिषदको शनिबार बसेको बैठकले तीन जिल्लामा परीक्षण बढाउने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।
र्‍यापिड टेष्टको आधारमा संका भएका व्यक्तिहरुलाई पिसिआर गरेर संक्रमित हो कि होइन भन्न सजिलो हुने बताउनुभयो ।
उहाँले जो जो संक्रमित भएको शंका लाग्छ उनीहरुको परिक्षण गरिने जानकारी दिएनुभयो ।
हालसम्म बागलुङमा २ जनालाई संक्रमण देखिएकाले उनीहरुको धेरैसँग भेट भएकोले एकै पटक धेरैको संख्यामा र्‍यापिड टेष्ट गरिने भएको हो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here