म्याग्दीका स्थानिय तहलाई १ अर्ब ७७ करोड बजेट (कुन पालिकालाई कति ?)
म्याग्दी, १६ जेठ ।
संघीय सरकारले म्याग्दीलाई १ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजित गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७–०७८ का...
संघीय सरकारबाट पर्वतका स्थानिय तहलाई २ अर्ब ५२ करोड बजेट
पर्वत, १६ जेठ ।
संघीय सरकारले आर्थिक वर्ष २०७७–०७८ को लागि पर्वतलाई २ अर्ब ५२ करोड ५९ लाख रुपैयाँ बजेट विनियोजित गरेको छ ।
अर्थमन्त्री डा....
बागलुङले पायो ३ अर्ब ५७ करोड बजेट, कुन पालिकालाई कति ?
बागलुङ, १६ जेठ ।
संघीय सरकारले बागलुङलाई ३ अर्ब ५७ करोड ९८ लाख रुपैयाँ बजेट विनियोजित गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष...
गण्डकी प्रदेशमा संक्रमितको संख्या १९ पुग्यो
पोखरा, १६ जेठ ।
गण्डकी प्रदेशमा थप २ जनामा कोरोना पुष्टि भएको छ ।
चितवनको भरतपुरस्थित कोरोना भाइरस (कोभिड–१९) प्रयोगशालामा गरिएको परीक्षणमा पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका...
काठेखोलामा सर्वदलिय बैठकः लकडाउनलाई थप कडाई गर्ने निर्णय
बागलुङ, १५ जेठ ।
काठेखोला गाउँपालिकाले लकडाउनलाई थप कडाई गर्ने भएको छ ।
गाउँपालिका अध्यक्ष अमर थापाको अध्यक्षतामा बसेको सर्वदलिय बैठकले बैदेशिक रोजगारीमा गएका नागरिकहरु फर्किने...
गल्कोटका आगलागी प्रभावितलाई सहयोग
बागलुङ, १५ जेठ
आगलागीबाट बाट प्रभावित गलकोट नगरपालिका–७ का जुक्तबहादुर खड्काको परिवारलाई महिला जागरण केन्द्र मल्मले आर्थिक सहयोग गरेको छ ।
प्रभावित परिवारको दैनिकी सहज होस्...
म्याग्दीका एक पुरुषलाई कोरोना पुष्टि
बागलुङ, १५ जेठ ।
म्याग्दी जिल्लाको मालिका गाउँपालिका एक युवालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
म्याग्दीको मालिका गाउँपालिका ठेगाना भै हाल बेनी नगरपालिकाको क्वारेन्टाइनमा रहेका...
दुबै मृगौला फेल भएका निसीखोलाका केसरलाई सहयोगको लागी अपिल
विनोद विश्वकर्मा बागलुङ, १५ जेठ ।
बागलुङको निसीखोला गाउँपालिका वडा नं ३ का मृगौला पिडित केसर बि.कको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ ।...
आगामी आर्थिक वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ
काठमाडौं, १५ जेठ ।
आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट ल्याएको छ ।
चालु आर्थिक वर्षको लागि...
बागलुङका ५२ जना पत्रकारको कोरोना बीमा
बागलुङ, १५ जेठ ।
जिल्लामा अग्रभाग खटेर रिर्पोटिङ गर्नेहरुको कोरोना बीमा गरिएको छ ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाले विश्वव्यापी रुपमा देखिएको कोरोना संकटमा फ्रन्टलाइनमा खटिएर...




















