स्थानीय तहको बजेट: पालिकामै सीप, पालिकामै रोजगार

काठमाडौं, २३ जेठ । स्थानीय तहले निर्माण गर्ने बजेटमा स्थानीय नागरिकको धेरै चासो हुन्छ । आफ्नै टोल, बस्ती र गाउँमा बन्ने सडक, खानेपानी, सिँचाइ र...

म्याग्दीमा खाद्य संकटविरुद्धको तयारी शुरू

ध्रुवसागर शर्मा म्याग्दी, २३ जेठ । कोरोना भाइरसका कारण आगामी दिनमा उत्पन्न हुनसक्ने खाद्य संकटको पूर्वानुमान गर्दै हिमाली जिल्ला म्याग्दीमा सम्भावित खाद्य संकटविरुद्धको तयारी शुरू गरिएको...

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुग्यो

बागलुङ, २३ जेठ । तनहुँका २ पुरुषमा कोरोना पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५६ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार शुक्रबार...

गल्कोटका संक्रमितलाई अस्पताल ल्याइयो, निसीखोलाबाट भोली ल्याइने

बागलुङ, २२ जेठ । बागलुङको गल्कोट नगरपालिकाका ३ जना कोरोना संक्रमित युवालाई धौलागिरी अस्पताल बागलुङको आइसोलेसन कक्षमा राखिएको छ । बिहिबार विहान कोरोना पुष्टि भएका उनीहरुलाई...

बजार खुलाउन माग गर्दै ब्यबसायीले प्रमुख जिल्ला अधिकारीलाई भेटे

राजेशचन्द्र राजभण्डारी बागलुङ, २२ जेठ । बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोभिड १९ ले बन्दाबन्दी भएको बागलुङको ब्यबसाय सहज रूपमा संचालन गर्ने वातावरण बनाइदिन बागलुङका ब्यबसायीले प्रमुख...

ढलान काण्डः ‘ढलान गरेकै दिन पानीले बगाएको हो गुणस्तरहिन काम भएको छैन’

बागलुङ, २२ जेठ । अहिले फेसबुकमा चर्चामा रहेको बागलुङ नगरपालिका–३ को भलाटाकुरा, धैरेनीमा बन्दै गरेको सडकको नालीको गुणस्तर ठिक रहेको पाइएको छ । बागलुङ नगरपालिकाका नगरप्रमुख...

विद्यार्थीलाई घरमै पुस्तक उपलब्ध

थम्मन थापा बागलुङ, २२ जेठ । गलकोट नगरपालिका वडा नम्बर ८ को एक सामुदायीक विद्यालयले घर आगनमै पुगेर विद्यार्थीलाई पुस्तक वितरण गरेको छ । शिव माध्यमिक...

आइसोलेसनमा रहेका युवाकाे स्वास्थ्य अवस्था जटिल भएपछि पोखरा रिफर

बागलुङ, २२ जेठ । कोरोना आशंकामा धौलागिरी अस्पताल बागलुङको आइसोलेसन कक्षमा भर्ना भएका एक युवामा स्वास्थ्य समस्या बढेपछि पोखरा रिफर गरिएको छ । भारतदेखि फर्केर गल्कोट...

कोरोना परिक्षणको दायरा नबढाउँदा संक्रमणको जोखिम उच्च

थम्मन थापा बागलुङ, २२ जेठ  । २ जना संक्रमित निको भएर घर फर्केपछि जिल्लामा अवस्था सामान्य नै थियो । विस्तारै छिमेकी मुलुक भारतबाट अहिले दिनहुँ सयौंको...

कमाण्ड पोष्टको निर्णयः संक्रमित १० जनालाई धौलागिरी अस्पतालमा राख्ने, प्रि–आइसोलेसन बनाइने

बागलुङ, २२ जेठ । कोरोना संक्रमण पुष्टी भएका बागलुङ १० जनालाई धौलागिरी अस्पतालको आईसोलनमा राखिने भएको छ । जिल्ला कमाण्ड पोष्टको बैठकले आज पुष्टि भएका थप...

भर्खरै

धेरै पढिएका समाचार