बागलुङमा कोरोना सङ्क्रमण दर बढ्यो
बागलुङ, असार १२ । बागलुङमा पछिल्लो समय कोरोना सङ्क्रमण दर बढेको छ । बुधबार मात्रै बागलुङ नगरपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मी तथा व्यवसायीसहित २० जनामा कोरोना देखिएको छ...
अर्थमन्त्रालयको मौनताले कोरोना बीमाको दावी भुक्तानी अलपत्र
काठमाडौं, १२ साउन । एक लाख भन्दा बढी कोरोना पीडितले दुई वर्ष नाघिसक्दा पनि कोरोना बीमाबापतको भुक्तानी पाएका छैनन् ।
बीमा कम्पनीहरुले सरकारले रकम निकासा...
बाबुलाई बचाउन छोराले दिए कलेजो
बागलुङ, १२ साउन । कलेजो दान दिएर बागलुङ नगरपालिका–२ का निलेश राजभण्डारीले बुबा अशोकगोविन्दको जीवनरक्षा गर्नुभएको छ । कलेजो बिग्रेर कामै नगर्ने अवस्थामा पुगेपछि...
थप ५६४ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु
काठमाडौं, ११ साउन । थप ५६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घन्टामा परीक्षण भएका ४४५४ नमूनामध्ये ५६४ नमूनाको रिपोर्ट पोजिटिभ आएको...
थपिए ६३८ जना नयाँ संक्रमित, दुई जनाको मृत्यु
काठमाडौं, असार १० । पछिल्लो २४ घण्टामा नेपालमा ६३८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी...
स्वास्थ्य मापदण्ड पालना गर्न गण्डकी प्रदेशको आग्रह
सन्तोष सुवेदी
कास्की, ९ साउन । कोभिडको सङ्क्रमण बढेपछि रोकथाम र नियन्त्रणका लागि गण्डकी प्रदेश सरकार आवश्यक तयारीमा जुटेको छ । यसका लागि प्रदेशस्तरीय कोभिड–१९ नियन्त्रण...
कोरोनाबाट थप २ जनाको मृत्यु
काठमाडौं, ८ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको २ हजार ३ सय...
गण्डकी प्रदेशका मुख्यमन्त्री नेपालीलाई कोरोना संक्रमण
पोखरा, ४ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ। मंगलबार पीसीआर परीक्षण गर्दा उहाँमा कोरोना पुष्टी भएको हो।
उहाँलाई आइतबारदेखि...
आज भेटिए ३५७ जना कोरोना संक्रमित, काठमाडौं ‘रेड जोन’मा
काठमाडौं ३ साउन । गत २४ घन्टामा देशभर ३५७ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार यस अवधिमा ३३ सय...
संक्रमितको संख्या बढेको बढ्यै, एकै दिन थपिए ४५७
काठमाडौं, ०२ साउन । पछिल्ला केही सातादेखि नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या हरेक दिनजसो बढिरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अद्यावधिक गरेको तथ्यांक...
















