बागलुङमा तीन दिनमा १ सय २९ जनालाई कोरोना संक्रमण पुष्टि
बागलुङ, ५ माघ । बागलुङमा पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९)को संक्रमण दर वृद्धि भएको छ ।
बागलुङमा पछिल्लो तीन दिन (सोमबार, मंगलबार र बुधबार) १...
स्वास्थ्यकर्मी संक्रमित हुने दर बढेसँगै सेवा प्रभावित बन्दै
काठमाडौं, ३ माघ । पछिल्लो समय कोरोना संक्रमणको दर उच्च गतिमा बढेसँगै अस्पतालका स्वास्थ्यकर्मीहरू संक्रमित हुने दर पनि दैनिक बढिरहेको छ । विशेषगरी काठमाडौं,...
कोरोनाले बढाउँदैछ मानसिक समस्या
काठमाडौं, ३ माघ । कोरोना महामारी सुरु भएपछि यसबाट सङ्क्रमित भएका वा नभएका दुवैमा मानसिक समस्या देखिन थालेको विज्ञ बताउँछन् । विभिन्न अध्ययन र...
बागलुङका ८६ हजारले लगाए कोरोनाको पूर्ण खोप
बागलुङ, १९ पौष । बागलुङका ८६ हजार ८९२ जना नागरिकले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् ।
विभिन्न चरणमा सञ्चालित खोप अभियानबाट एक लाख...
बढ्दै कोरोना संक्रमण
काठमाडौं, १२ पौष । देशभर ९९ जना कोरोना संक्रमित उपचाररतमध्ये ५० प्रतिशतभन्दा बढी काठमाडौं उपत्यकामा उपचाररत रहेको पाइएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार...
यस्ता लक्षण देखिएमा थाहा पाउनुस् तपाईं तनावमा हुनुहुन्छ
एजेन्सी । तनावले तपाईंलाई मानसिक र शारीरिक रूपमा प्रभावित गर्छ । व्यक्तिले स्वस्थ रहनका लागि तनावरहित हुनुपर्छ । यो भिडियोमार्फत तपाईं तनावका संकेतहरू थाहा...
नेपालमा थप एक जनामा ‘ओमिक्रोन’ भेरियन्ट पुष्टि
काठमाडौं, ७ पौष । नेपालमा थप एक जनामा कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ । नियमित जिन सिक्वेन्सिङका क्रममा आज एक जनामा...
गण्डकी प्रदेशका ११ लाखभन्दा बढी नागरिकले लगाए कोरोना विरुद्ध खोपको पूर्ण मात्रा
कास्की, ६ पौष । गण्डकी प्रदेशका ११ जिल्लामा गरी हालसम्म ११ लाख १२ हजार १५८ जनाले कोरोना विरुद्ध खोपको पूरा मात्रा (फूल डोज) लगाएका...
४१४१ जनाको नमूना परीक्षण हुँदा २२० जना कोरोना संक्रमित
काठमाडौं, ५ पौष । नेपालमा गत २४ घण्टामा देशभर २२० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
देशभर ४१४१ जनामा गरिएको नमूना परीक्षणमा २२०...
रक्तश्रावबाट सुत्केरीको मृत्यु
बाजुरा, २२ मंसिर । जिल्लाको हिमाली गाउँपालिकामा उच्च रक्तश्रावबाट सुत्केरीको अकालमा मृत्यु भएको छ । हिमाली–४ तिथिचौरकी २१ वर्षीया गङ्गा चदारको रक्तश्रावका कारण मङ्गलबार...

















