नेकपा (एस) गण्डकीको अध्यक्षमा गुरुङ, सदस्यमा बागलुङका पाँच जना चयन

बागलुङ, २९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गण्डकी प्रदेश कमिटीको अध्यक्षमा तुलबहादुर गुरुङ चयन भएका छन् । प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा...

देउवाविरुद्ध पौडेल समूह आक्रामक

काठमाडौं, २९ भदौ । नेपाली कांग्रेसको संस्थापनइतर मानिएको रामचन्द्र पौडेल समूहले डडेल्धुरा जिल्लामा भएको वडा अधिवेशन अस्वीकार गरेको छ । गत २५ भदौमा डडेल्धुरामा...

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भने: एमसिसी छिटो पास गरौँ

शिव उप्रेती गोरखा, २८ भदौ । दलीय सझदारी बनाएर यथासीघ्र एमसिसी पास गर्नुपर्ने पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बताएका छन्। जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष...

प्रधानमन्त्रीलाई विप्लवको जवाफ : एमसीसी जनताले होइन, देशका दलालले नबुझेका हुन्

काठमाडौं, २८ भदौ । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रघाती भएको बताएका छन् । एमसीसीविरुद्ध खुला मञ्चमा साेमबार आयोजित विरोध...

शक्तिको दुरुपयोग गरेर देउवा पार्टी कब्जा गर्ने दुस्साहस गरे : पौडेल

काठमाडौं, २८ भदाै । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरेको आरोप लगाएका छन् । कांग्रेस जिल्ला कार्यसमिति...

एमालेले सभामुखको सर्वदलीय बैठक बहिस्कार गर्ने

काठमाडौं, २८ भदौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक बहिस्कार गर्ने भएको छ । आज दिउँसो नयाँ बानेश्वरस्थित संघीय संसद...

माधवसहित १४ सांसदको पद रहने/नरहने छिनोफानो गर्दै सर्वोच्च

काठमाडौं, २८ भदौ । माधव नेपालसहित १४ जना सांसद पदमुक्त गर्नुपर्ने एमाले अध्यक्ष केपी ओलीको मुद्दामा आज सुनुवाइ हुँदैछ । १४ सांसदलाई पदमुक्त गर्न अन्तरिम...

देउवाले मन्त्रीको सूची माग्दा गठबन्धनका नेताहरुको यस्तो जवाफ

काठमाडौं, २८ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तापक्ष दलहरूसँग मन्त्रिपरिषद् विस्तार गर्न ढिला भइसकेकाले चाँडै मन्त्री बन्ने सांसदहरूको नामावली दिन आग्रह गरेका छन् । सत्तापक्ष...

पार्टी फुटको पक्षमा होइन, एकताको पक्षमा लाग्नुपर्छः सापकोटा

बागलुङ, २७ भदौ । नेकपा एमाले बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले सम्पूर्ण कार्यकर्ताहरु पार्टी फुटको पक्षमा नभई एकताको पक्षमा लाग्नुपर्ने बताउनुभएको छ । काठेखोला गाउँपालिकामा आईतबार...

सदनमा प्रधानमन्त्रीलाई छेक्ने रणनीतिमा एमाले

काठमाडौं, २७ भदौ ।प्रमुख प्रतिपक्षी नेकपा (एमाले) संसदीय दलको बैठक आज अपराह्न १२ बजे बस्दैछ । संसद बैठकको एक घन्टा अर्थात १२ बजे दलको...

भर्खरै

धेरै पढिएका समाचार