घरदैलोपछि उत्साहित एमालेका उम्मेदवार
बागलुङ, ३० कार्तिक । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा घरदैलोपछि नेकपा (एमाले) का उम्मेदवारहरू उत्साहित भएका छन् ।
मतदाताले दिएको सकारात्मक प्रतिक्रिया, राजनीतिक प्रतिबद्धता, विकासका मुद्दामा...
नेपालको गुमेको भूमि फिर्ता ल्याउन एमाले नै चाहिन्छ : अध्यक्ष ओली
बागलुङ, २१ कार्तिक । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सरकारले बाहेक अरूले नेपालको गुमेको भूमि फिर्ता ल्याउन नसक्ने बताएका...
आम निर्वाचन: सियोदेखि मतपेटिकासम्म विदेशबाटै
काठमाडौं, २१ कार्तिक । मङ्सिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि प्रयोग हुने अधिकांश निर्वाचन सामग्री विदेशबाटै आयात भएको छ ।
निर्वाचन आयोगले...
नेकपा मशाल निर्वाचनमा सहभागी नहुने
बागलुङ, २० कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (मशाल) ले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ । संसदीय...
एमाले उमेद्वारको मत माग्ने शैली : ‘काममा बाधा पु¥याएँ माफ गर्दिनुस् है’
बागलुङ, १७ कार्तिक । ‘हजुर नमस्कार, हजुरहरु काममै हुनुहुन्थ्यो, मैले डिस्टव गरेँ, माफ पाऊँ है’ धान उठाइरहेका किसानहरुको नजिकै पुगेर पाठकले भने ‘चैत वैशाखमा...
बजार क्षेत्रमा भेटघाटलाई तिब्र पार्दै एमाले उमेदवार हिरा केसी
बागलुङ, १६ कार्तिक । आगामी मंसिर चार गते हुने प्रदेशसभा निर्वाचनका लागि बागलुङ क्षेत्र नंं १ (क) मा एमालेका उमेदवार हिरा बहादुर केसीले मतदाता...
निर्वाचन आचारसंहिता उल्लंघन गर्ने बढे
काठमाडौं, १६ कार्तिक । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिएसँगै निर्वाचनका आचारसंहिता पालना गर्नुपर्ने जिम्मेवारी रहेका पक्षबाट आचारसंहिता उल्लंघन गर्ने क्रम बढ्दै गएको छ...
एमाले बागलुङको प्रतिबद्धताः प्रत्येक पालिकामा प्राविधिक शिक्षाको व्यवस्थापन
बागलुङ, १३ कार्तिक । नेकपा एमाले बागलुङले प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भए जिल्लाका सबै स्थानीय तहमा प्राविधिक क्याम्पस स्थापना...
सरकारी सवारी दुरुपयोग गरेर चुनावी प्रचारमा मन्त्री पौडेल
बागलुङ, ८ कार्तिक । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रतिस्पर्धामा रहेका बागलुङका उम्मेदवारहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् ।
बागलुङ क्षेत्र नम्बर २ का उम्मेदवारहरुले पनि...
भोट माग्न खेतबारीमा उम्मेदवार
नवीन शिशिर विक
बागलुङ, ७ कार्तिक । बर्खेबाली भित्र्याउने समयमा निर्वाचन परेकाले मतदाताहरू खेतबारेमा व्यस्त भएकाबेला उम्मेदवारहरू भोट माग्न खेतबारीमै पुग्नुभएको छ ।
धान भित्र्याउने समय...




















