एसईई परीक्षाका लागि जेठपछि मात्रै विकल्पको खोजी

काठमाडौं, ११ वैशाख कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमणका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई) को सञ्चालन हालकै विधिबाट गर्न जेठ मसान्तसम्म प्रतीक्षा गरिने भएको छ...

कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश !

उदयपुर, १० बैशाख । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित नुरी मस्जिद वरपर बसोबास गर्ने ११ जनामा पनि कोभिड–१९ भाइरसको संक्रमण रहेको पुष्टि भएसँगै नेपालमा पनि कोरोना...

कोरोनाको कहर चर्को, घर फर्कनेको लर्को

काठमाडौं, १० बैशाख । बन्दाबन्दीका कारण अत्तालिएका मानिस घर फर्कन कोही दूधे बच्चा काखीमा च्यापेका थिए भने कोही ससाना बालबालिका डोर्‍याइरहेका थिए । कोही सामान...

एकै गाउँमा २४ कोरोना संक्रमित, विदेशबाट आएका २ युवाले फैलाएको आशंका

उदयपुर, १० बैशाख । प्रदेश–१ मा मंगलबार एकैदिन ११ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै यहाँ संक्रमितको संख्या २४ पुगेको छ । उनीहरू सबै...

नेकपामा अध्यादेशले उकुसमुकुस

काठमाडौं, १० बैशाख मुलुक संकटमा परिरहेका बेला बहसको विषय नै मोडिने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले हतारहतार अध्यादेश ल्याएपछि नेकपामा उकुसमुकस भएको छ । ओलीको...

गर्भवती र सुत्केरीले घरबाटै सेवा लिन सक्ने

काठमाडौं, ९ वैशाख । गोरखा घर भई काठमाडाैं बस्दै आएका २७ वर्षीया नाना थापाले अस्पताल जान नपाएपछि यसअघि देखाएको कार्डमा रहेको फोनमा सम्पर्क गरेर सेवा...

अत्यावश्यक मुद्दालाई मात्र सुनुवाइमा प्राथमिकता

काठमाडौं, ९ वैशाख अदालतमा भीड बढ्ने गरी सेवा विस्तार गरेकोमा कर्मचारीले असन्तुष्टि जनाएपछि सर्वोच्च र मातहतका अदालतमा अत्यावश्यकबाहेकका अन्य मुद्दा सुनुवाइ नगर्ने नीति अख्तियार गरिएको...

अध्यादेशले नेकपाभित्र खैलाबैला, अरु पार्टी भयभीत

काठमाडौं, ९ वैशाख । सरकारले कुनै पनि राजनीतिक दल विभाजन गर्न संसदीय दल वा पार्टी केन्द्रीय समितिमध्ये एकमा ४० प्रतिशत सदस्य भए पुग्ने व्यवस्थासहितको अध्यादेश...

एन्फा मुख्यालय अब क्वारेन्टाइन

काठमाडौं, ६ वैशाख । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको एकेडेमी भवन अब क्वारेन्टाइनका लागि प्रयोग गरिने भएको छ । ललितपुर महानगरपालिकाले एकेडेमी भवनलाई...

खाडी र मलेसियाका १५ लाख नेपालीको रोजगार जोखिममा

काठमाडौं, ६ वैशाख । संयुक्त अरब इमिरेट्स (यूएई) मा जान गत पुसमा १० हजार ७ सय १६ नेपालीले श्रम स्वीकृति लिए । त्यही भीडमा थिइन्,...

भर्खरै

धेरै पढिएका समाचार