अग्रवाल ठगी प्रकरण : मुद्दा कमजोर बनाउन भीआईपीको चर्को दबाब

काठमाडौं, ६ वैशाख । कोरोना भाइरस संक्रमणको मौका छोपी ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा रंगेहात पक्राउ परेका शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवालको मुद्दा...

खाडी राष्ट्रको निर्णयले अन्योलमा सरकार

काठमाडौं, ५ बैशाख । खाडी राष्ट्रमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि ती मुलुकले फरक–फरक निर्णय लिइरहँदा कामदार पठाउने नेपालजस्ता मुलुकको नेतृत्व अन्योलमा परेका छन्...

आपत्‌मा सघाउँदै महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्र

काठमाडौं, ५ बैशाख । मनमोहन मेमोरियल अस्पतालका एक कर्मचारी कोरोना बुथ चाहियो भन्दै बिहीबार बिहान साढे ११ बजे राष्ट्रिय आविष्कार केन्द्र कीर्तिपुर पुगे । तयार...

सरकारी खाता अद्यावधिक गर्न पुनः राष्ट्र बैंकको निर्देशन

काठमाडौं, ४ बैशाख । नेपाल राष्ट्र बैंकले सरकारी खाताहरू अद्यावधिक गर्ने निर्देशनलाई नटेर्ने विभिन्न निकायलाई पुनः निर्देशन दिएको छ । राष्ट्र बैङ्कले सङ्घीय सरकार, प्रदेश सरकार...

लकडाउनमा धमाधम सडक निर्माण

काठमाडौं, ४ बैशाख । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिन नदिन सुरु गरिएको बन्दाबन्दीका बीच पनि पूर्वाधार निर्माणको कामलाई निरन्तरता दिइएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका...

पाँच जनाको आरडिटी पोजेटिभ, पिसिआर चेक गरिदै

काठमाडाैं, ३ बैशाख । र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) ले काभ्रेपलाञ्चोक, धादिङ, गोरखा र सप्तरीमा गरी पाँचजनामा कोरोना संक्रमण देखाएको छ । काभ्रेका एकजनाको रिपोर्ट शंकास्पद...

कोरोना उपचारका लागि भारत र चीनसँग स्वास्थ्य सामग्री खरिद गरिँदै

काठमाडौं, २ बैशाख । सरकारले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि भारत र चीनसँग स्वास्थ्य सामग्री खरिद गर्ने भएको छ । स्वास्थ्य सामग्री खरिदका लागि...

कोरोना नियन्त्रण तथा उपचारका लागि डेढ खर्ब बजेट

काठमाडौं, २ बैशाख । ‘लकडाउन’का बेला उपचार, राहत तथा आर्थिक पुनःस्थापना कार्यक्रम सञ्चालन गर्न ठूलो धनराशि खर्च हुने देखिएको छ। सरकारबाट घोषित राहत कार्यक्रमको खर्च १...

अनौपचारिक मार्गले सीमा बन्द चुनौतीपूर्ण

काठमाडौं, २ बैशाख । खुला सीमाका कारण नेपाल–भारत सिमानामा ओहोरदोहोर बन्द गर्न कठिन भएको छ । सीमाका सम्पूर्ण नाका बन्द भए पनि अनौपचारिक बाटोबाट एक...

कोरोनाविरुद्ध ‘सिक्स टी’ रणनीति

काठमाडौं, २ बैशाख । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणको रणनीतिलाई थप परिमार्जित गर्दै ‘सिक्स टी’ रणनीति अगाडि सारेको बताएका...

भर्खरै

धेरै पढिएका समाचार