गण्डकी प्रदेशका ६ जिल्लामा समुदायस्तरमै कोरोना संक्रमण
पोखरा, १७ असार ।
गण्डकी प्रदेशका ६ जिल्लाका समुदायस्तरमै कोरोना भाइरस (कोभिड-१९) का सङ्क्रमित पुष्टि हुन थालेका छन् ।
गण्डकी प्रदेशका अधिकांश सङ्क्रमित बाहिरबाट आएर क्वारेन्टाइनमा...
थपिए कोरोनाका लक्षण
काठमाडौं, १३ असार ।
हाम्रो देशमा कोभिड–१९ संक्रमण भए, नभएको जाँच्न ज्वरो नापिन्थ्यो । सास फेर्न गाह्रो भए, नभएको पहिल्याइन्थ्यो । र, रुघाखोकी हेरिन्थ्यो ।...
सिमकार्ड लिन आफै उपस्थित हुनुपर्ने
काठमाडौं, १३ असार ।
सिमकार्ड हराएको अथवा बिग्रिएको अवस्थामा नयाँ सिमकार्ड लिनुपर्दा ग्राहकले आफ्नो सक्कली परिचयपत्र लिएर स्वयं उपस्थित हुनुपर्ने भएको छ ।
नियामक नेपाल दूरसञ्चार...
यातायात व्यवसायीको पीडा : किस्ता तिर्न नसक्दा ‘फोन अफ’ गर्न बाध्य
काठमाडौं, १३ असार ।
सार्वजनिक यातायात व्यवसायीले बैङ्क तथा सहकारीको किस्ता तिर्न नसकेर मोबाइलको ‘स्विचअफ‘ गरेर बस्नुपरेको बताउनु भएको छ । कोरोनाको बन्दाबन्दी भएको तीन...
अख्तियारलाई ‘अन्तरिम आदेश’ दिने अधिकार !
काठमाडौं, १० असार ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सार्वजनिक निकायको कामकारबाही तत्काल रोक लगाउन आदेश जारी गर्न पाउने अधिकार प्रस्ताव गरिएको छ ।
राष्ट्रिय सभाको विधायन...
चीनले बस्ती लियो, नेपालले भिर पायो
काठमाडौं, १० असार ।
सीमा सन्धिअनुसार सन् १९६१ मा नेपाल-चीन सीमांकन भयो । त्यसमा केही जमिन लेनदेन गरियो । ‘असल छिमेकी’ भन्दै चीनले सट्टामा नेपाललाई...
३ पटकभन्दा धेरै ट्राफिक नियम मिचे लाइसेन्स खारेज
काठमाडाैं, ९ असार
संसद्को विकास तथा प्रविधि समितिले ट्राफिक नियम तीन पटकभन्दा धेरै उल्लंघन गर्ने चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) रद्द गर्ने व्यवस्था गर्न सरकारलाई...
श्रम स्वीकृतिको बाटो खुल्यो
काठमाडाैं, ९ असार
कोरोना भाइरसको महामारीका कारण विगत तीन महिनादेखि रोकिएको श्रम स्वीकृति खोल्न बाटो सहज भएको छ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले श्रम, रोजगार...
आइसोलेसनमा बस्नु पर्ने कोरोना संक्रमित क्रिकेट प्रतियोगिताको मज्जा लिँदै
महोत्तरी, ९ असार
महोत्तरीको सम्सी गाउँपालिकामा २ सय ७३ कोरोना संक्रमित पुगिसकेका छन् । कोरोना संक्रमण नियन्त्रणका लागि सिल गरिएको त्यही सम्सी गाउँमा सोमबार पुग्दा...
१ साताभित्र सार्वजनिक सवारीसाधनबारे टुंगो लाग्ने
काठमाडौं, ५ असार ।
सार्वजनिक सवारीसाधन सुचारु गर्न यातायात व्यवस्था विभागले नयाँ निर्देशिका एकसाताभित्र टुङ्गो लगाउने भएको छ । यातायात व्यवसायी तथा मजदुरसँग नयाँ निर्देशिकाका...



















