४६ स्थानीय तहले अझै ल्याएनन् बजेट

काठमाडौं, २७ असार । असार १० भित्र सबै स्थानीय तहले आआफ्ना सभामा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि...

पहिरोमा पुरिएर मृत्यु भएका घरधनीको प्रतिक्षामा कुकुर

पोखरा, २७ असार । पोखरा महानगरपालिका–१८ सराङ्कोटस्थित गोठादीमा गएराति पहिरोमा पुरिएर ५० वर्षीय टंकबहादुर थापा मगरको घर पुरिदा ५ जनामो मृत्यु भएको छ । पहिरोले...

विदेशमा अलपत्र परेकालाई सरकारी कोषबाट उद्धार गरिने

काठमाडौं, २७ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले वैदेशिक रोजगारीको क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको सरकारी खर्चमै छिट्टै उद्धार सुरु गरिने...

भदौदेखि ‘नेसनल पेमेन्ट गेटवे’ सञ्चालनमा

काठमाडौं, २७ असार । सरकारी भुक्तानी प्रणालीलाई एकीकृत गर्दै अनलाइनबाटै कारोबार गर्न सकिने ‘नेसनल पेमेन्ट गेटवे’ भदौदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । विशेषतः सरकारी राजस्व...

एसईईको नतिजा नआउँदै कक्षा ११ को भर्ना !

काठमाडौं, २६ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक नहुँदै अधिकांश निजी विद्यालयले कक्षा ११ मा विद्यार्थी भर्नाको प्रक्रिया शुरू गरेका छन् । यस...

नेपालमा ९९ प्रतिशत कोरोना संक्रमित लक्षणविहीन

काठमाडौं, २६ असार नेपालमा कोरोना भाइरस संक्रमण देखिएकामध्ये ९९ प्रतिशत लक्षणविहीन रहेको पाइएको छ । त्यस्तै, कुल संक्रमितमध्ये ९७ प्रतिशत विदेशबाट फर्किएका छन् । नेपालमा बिहीबारसम्म...

किन गए प्रचण्ड निवासमा ओली निकट ३ टोली

काठमाडौं, २६ असार दुई अध्यक्षबीच बुधवार कुरा नमिल्दा दुईतिर मुख फर्काएर उठेका प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच बिहीबार पनि छलफल हुन सकेन । स्थायी समितिको बैठक...

‘फेक’ पत्रकारिताको नाममा घृणाको व्यापार

काठमाडौं, २६ असार भारतीय सञ्चार माध्यमले पत्रकारिताबाहेक सबै गर्छन् भन्ने विश्वव्यापी भनाइ पुनः प्रमाणित भएको छ । खबरमा हुनुपर्ने वस्तुनिष्ठता, निष्पक्षता र विश्वसनीयताभन्दा बाहिर गएर हालै...

कोरोना अनुसन्धान गर्न ८७ वटा प्रस्ताव स्वीकृति

काठमाडाैं, २४ असार । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ८७ वटा कोरोना भाइरस (कोभिड-१९) बारे अनुसन्धान गर्न ८७ वटा प्रस्तावलाई स्वीकृति दिएको छ । परिषद्का सदस्यसचिव डा....

साउन १ गतेदेखि निजी स्कूल सधैंका लागि बन्द गर्ने शिक्षा मन्त्रालयलाई चेतावनी

काठमाडाैं, २४ असार । निजी विद्यालयको संगठन प्याब्सन र एनप्याब्सनले सरकारलाई असार मसान्तसम्मको म्याद दिएका छन् । ३ दिनअघि सरोकारवालासँग भएको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री...

भर्खरै

धेरै पढिएका समाचार