भैँसीको आक्रमणमा बाघको मृत्यु
चितवन, ६ भदौ । चितवन राष्ट्रिय निकुन्जबाट निस्किएको बाघलाई मकवानपुरको मनहरीमा भैंसीले प्रतिकार गर्दा बाघकै मृत्यु भएको छ ।
मनहरी गाउँपालिका-६ प्रतापपुरमा भैसी गोठमा आक्रमण...
सङ्कटमा गङ्गापूर्ण हिमताल
यदुप्रसाद भट्ट
मनाङ, ६ भदौ । अन्नपूर्ण चक्रीय पदमार्गको गन्तव्यका रूपमा रहेको मनाङको गङ्गापूर्ण हिमतालको अस्तित्व सङ्कटमा परेको छ । पछिल्लो समय उक्त हिमतालको स्वरूप नै...
म्याग्दीमा जग्गा किनबेचको विवादमा महिलाको हत्या
म्याग्दी, ३ भदौ । म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँमा एक महिलाको हत्या भएको छ ।
डाँडागाउँको गलकोटमा गए राति ३५ वर्षीय दलवीर श्रीपालीले धारिलो हतियार प्रहार...
आज जनैपूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै
काठमाडौं, ३ भदौ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर...
ढोरपाटनमा पर्यटक आगमन दोब्बरले बढ्यो
बागलुङ, २ भदौ । पुर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा आन्तरिक पर्यटक आगमन दोब्बरले बढेको छ ।
विदेशी सिकारीका अलावा पछिल्ला केही...
अखिल नेपाल किसान महासंघ बागलुङको पाँचौ जिल्ला भेला
बागलुङ, १ भदौ । अखिल नेपाल किसान महासंघ बागलुङको पाँचौ जिल्ला भेला शनिबार सम्पन्न भएको छ ।
गलकोट हटिया बजारमा भएको भेलाको उद्घाटन राष्ट्रिय जनमोर्चाका...
गलकोटमा माछा मार्ने क्रममा खोलाले बगाउँदा एक युवा बेपत्ता
बागलुङ, ३२ श्रावण । बागलुङमा माछा मार्ने क्रममा खोलाले बगाउँदा एक युवा बेपत्ता भएका छन् ।
शुक्रबार विहान गलकोट नगरपालिका वडा नम्बर ६ मजुवा स्थित...
बागलुङको बोङ्गाखोलामा पक्की पुल निर्माण
बागलुङ, ३२ श्रावण । तमानखोला गाउँपालिका-१ बोङ्गादोभानमा साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल दुई करोड ७१ लाख २७ हजार ९६४ मा निर्माण...
शुद्ध शाकाहारी भोजनालयको खोजी
अमृतप्रसाद पौडेल
म्याग्दी, ३२ साउन । नेपालमै चर्चित कालिगण्डकी करिडोर सडक अन्तर्गत पर्वतको मालढुङ्गादेखि चीनको सीमा कोरला नाकासम्मको लामो दूरीमा शाकाहारी भोजन चाहने भक्तजनका लागि...
१७ लाख १० हजार बढी मूल्य बराबरको भेप बरामद
वीरगञ्ज, ३२ साउन । सशस्त्र प्रहरी बल रु १७ लाख १० हजार छ सय ५० मूल्य बराबरको इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ ।...



















