गण्डकीको प्रेस रजिष्ट्रारमा पाँच जनाको आवेदन
लेखनाथ, ३१ साउन । गण्डकी प्रदेशको प्रेस रजिष्ट्रारमा पाँच जनाले आवदेन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रेस रजिष्ट्रार नियुक्तिका लागि १५ दिनभित्र...
प्रतिनिधि सभाबाट सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पारित
काठमाडौँ, ३० साउन । प्रतिनिधि सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ पारित भएको छ ।
प्रतिनिधि सभाको...
म्याग्दीमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु
म्याग्दी, ३० साउन । म्याग्दीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको अन्नपूर्ण गाउँपालिका–७, टिकोटमा बुधबार बिहान बेनीतर्फ आउन लागेको ग १ ज...
मंगल ग्रहमा तरल पानीको भण्डार रहेको वैज्ञानिक अनुसन्धानबाट पुष्टि
काठमाडौं, २९ साउन । मंगल ग्रहमा पानी हुनसक्ने भन्दै लामो समयदेखि जारी वैज्ञानिक अनुसन्धानले मूर्त रुप पाएको छ । हालै मंगल ग्रहको चट्टानको गहिराइमा...
बागलुङमा आलु र सुन्तला प्रवर्द्धन कार्यक्रम प्राथमिकतामा
गलकोट (बागलुङ), २९ साउन । जिल्लास्थित कृषि ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा आलु र सुन्तला प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । गत आवमा उक्त कार्यक्रम...
पहिरोले बेनी–दरबाङ सडक अवरुद्ध
म्याग्दी, २६ साउन । पश्चिम म्याग्दीको बेनी–दरबाङ सडकखण्डको लाम्पाटा रणबाङ क्षेत्रमा शुक्रबार साँझ खसेको पहिरोका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ । पहिरो नरोकिएकाले...
कलाकार रेशमलाई अर्को सफलता, ‘मायाको रुपै राम्रो’ले बजार तताउँदै (भिडियो)
काठमाडौं, २६ साउन । ‘आच्छा लाहुरे जुलपी पाले, ठिक लाहुरे इज्जतै नफाले’ गत वर्षको तीज आसपासको सिजनमा निकै सुनिएको हेरिएको गीत हो ।
गत वर्ष...
काठेखोलामा बोलेरो जीप दुर्घटना हुँदा ८ जना घाइते
बागलुङ, २५ साउन । जिल्लाको काठेखोला गाउँपालिकामा शुक्रबार दिउँसो बोलेरो जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
गलकोटको हटियाबाट बागलुङ बजारतर्फ आउँदै गरेको...
कास्कीमा डेंगु सङ्क्रमण बढ्यो, एकै दिन थपिए ४० बिरामी
कास्की, २५ साउन । कास्कीमा बुधबार एकै दिन ४० जना डेंगु सङ्क्रमित भेटिएका छन् । योसँगै गत एक सातामा जिल्लामा ७५ जना डेंगुका बिरामी...
पेरिस ओलम्पिक : अमेरिका २७ स्वर्णसहित शीर्ष स्थानमा
पेरिस, २५ साउन । सोमबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका २७ स्वर्ण, ३५ रजत र ३२ कास्यसहित सबैभन्दा बढी ९४ पदकसहित अङ्क तालिकामा...



















