अस्पताललाई व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) सहयोग

दमौली, १३ चैत । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) सहयोग गरिएको छ । शुक्लागण्डकी नगरपालिकाले कोरोना भाइरस...

एक परिवारलाई मासिक १ सिलिण्डर

काठमाडौं, १३ चैत । कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि गरिएको लकडाउनको अवधि लम्बिन सक्ने र ग्यास बिक्री वितरणमा समस्या हुनसक्ने भएकाले महिनामा एक परिवारलाई...

रिचार्ज बराबर बोनस ब्यालेन्स दिने नेपाल टेलिकमको निर्णय

बागलुङ, १२ चैत । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्जमा शत प्रतिशत बोनस दिने निर्णय गरेको छ । सरकारले कोरोनाको संक्रम फैलनबाट रोक्ने गरी लकडाउनको लागू गरेपछि...

भारतको हैदराबादबाट फर्किएका एक व्यक्तिको पोखरामा मृत्यु

पोखरा, १२ चैत । भारतबाट फर्किएर क्वारेन्टाइनमा रहेका एक व्यक्तिको पोखरामा मृत्यु भएको छ । भारतको हैदराबादबाट फर्किएर होम क्वारेन्टाइनमा बसेका रुपा गाउँपालिका निवासी ५० बर्षिय...

लकडाउन आदेश उल्लङ्घन गर्ने मोटरसाइकल नियन्त्रण

दमौली, १२ चैत जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ८० सवारी साधनलाई विभिन्न स्थानबाट आज नियन्त्रणमा लिएको छ । कोभिड–१९ को...

धौलगिरी अञ्चल अस्पतालमा आए ५ थान पिपिई

बागलुङ, ११ चैत्र । बागलुङमा डाक्टरको सुरक्षाको लागि ५ थान पिपिइ उपलव्ध भएको छ । बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले गण्डकी प्रदेश मार्फत पिपिइ...

लकडाउन प्रभावकारी बनाउन सेना परिचालन गर्ने

बागलुङ चैत्र ११ । जिल्ला सुरक्षा समिति बागलुङले कोरोना भाइरस नियन्त्रणका लागि गर्ने घोषण गरिएको लकडाउन प्रभावकारी कार्यानवयन गर्न नेपाली सेना परिचालन गर्ने निर्णय गरेको...

बागलुङका दुई जनालाई होम आईसोलेसनमा निगरानी

बागलुङ चैत्र ११ । नेपालमा दोस्रो पटक कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएका किशोरीसँगै आएको बागलुङ ढोरपाटन एक युवा र कुँडुलेकी एक युवतीलाई होम आईसोलेनमा राखिएको...

सीमामा अलपत्र नेपालीहरुलाई १४ दिन क्वारेन्टाइनमा बस्ने शर्त सहित नेपाल आउन दिइदै

बागलुङ चैत्र ११ । विश्वभर फैलिएको कोरोना भाईरसको कारण नेपाल सरकारले लकडाउन साथै सिमामा कडाई गरेसंगै सीमामा अलपत्र परेका नेपालीहरुलाई १४ दिन क्वारेन्टाइनमा बस्ने शर्तमा...

काँठेखोला गाउपालिकाले विपन्न जनतालाई सहयोग

बागलुङ चैत्र ११ । कोरोना भाइरस संक्रमणको त्रासका कारण मुलुक नै लकडाउन भएको वेला काँठेखोला गाउपालिकाले विपन्न जनतालाई राहत सहयोग गर्ने भएको छ । गाउँपालिकाभित्रका विपन्न...

भर्खरै

धेरै पढिएका समाचार