कोभिड–१९ को उपचारका लागि प्लाज्मा थेरापीको परीक्षण हुँदै
काठमाडौं, ८ बैशाख ।
कोरोना भाइरसबाट संक्रमित भएकाहरुको उपचारका लागि प्लाज्मा उपचारको परीक्षण हुने भएको छ ।
कोरोना भाइरस संक्रमण निको भएकाहरुको रगतको प्रयोग गरी अस्पतालमा...
अंचल अस्पतालका स्वास्थ्यकर्मीलाई प्रधानन्त्रीको धन्यवाद
बागलुङ, ७ बैशाख ।
कोरोना संक्रमितको उपचारमा सफलता प्राप्त गरेको धौलागिरी अंचल अस्पताल बागलुङका चिकित्सक, स्वासथ्यकर्मीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले धन्यवाद ज्ञापन गर्नुभएको छ ।
बागलुङ...
६५ बर्षिय पुरुषमा कोरोना पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो
बागलुङ, ६ बैशाख ।
नेपालमा आज फेरी कोरोना भाइरस (कोभिड-१९) का नयाँ एक संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ...
मेरो आत्मबलले कोरोनालाई जित्योः मनकुमारी पौडेल
नविन शिशिर/अर्जुन कार्की
बागलुङ, ६ बैशाख ।
नेपालकै छैटौं तथा बागलुङकी दोस्रो कोरोना संक्रमित बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ बर्षिय मनकुमारी पौडेललाई रोग निको भएको छ ।
शनिबार...
नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किइन्
काठमाडौं, ६ वैशाख ।
नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किएकी छन् ।
चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज...
अग्रवाल ठगी प्रकरण : मुद्दा कमजोर बनाउन भीआईपीको चर्को दबाब
काठमाडौं, ६ वैशाख ।
कोरोना भाइरस संक्रमणको मौका छोपी ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा रंगेहात पक्राउ परेका शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवालको मुद्दा...
नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो, एकै दिन १४ जना नयाँ संक्रमित पुष्टि
काठमाडौं, ५ वैशाख ।
नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण...
कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार ५०७ पुग्यो
काठमाडौं, ५ बैशाख ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार ५०७ पुगेको छ । पछिल्लो २४ घण्टाको...
आपत्मा सघाउँदै महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्र
काठमाडौं, ५ बैशाख ।
मनमोहन मेमोरियल अस्पतालका एक कर्मचारी कोरोना बुथ चाहियो भन्दै बिहीबार बिहान साढे ११ बजे राष्ट्रिय आविष्कार केन्द्र कीर्तिपुर पुगे । तयार...
चित्तल मारेको आरोपमा ९ जना पक्राउ
चितवन, ४ बैशाख ।
चितवन रािष्ट्रय निकुञ्जमा ‘लकडाउन’को मौका छोपेर चित्तल मारेको अभियोगमा नौ जना पक्राउ परेका छन् । चित्तल मारेर खाँदै गरेको अवस्थामा उनीहरुलाई...



















