एकै गाउँमा २४ कोरोना संक्रमित, विदेशबाट आएका २ युवाले फैलाएको आशंका

उदयपुर, १० बैशाख । प्रदेश–१ मा मंगलबार एकैदिन ११ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै यहाँ संक्रमितको संख्या २४ पुगेको छ । उनीहरू सबै...

नेकपामा अध्यादेशले उकुसमुकुस

काठमाडौं, १० बैशाख मुलुक संकटमा परिरहेका बेला बहसको विषय नै मोडिने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले हतारहतार अध्यादेश ल्याएपछि नेकपामा उकुसमुकस भएको छ । ओलीको...

नेपालमा कोरोना संक्रमितको संख्या ४१ पुग्यो, एकै दिन १० जनामा संक्रमण पुष्टि

काठमाडौं, ९ बैशाख । उदयपुरमा थप १० जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण...

उदयपुरमा थप ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४० पुग्यो

बागलुङ, ९ फागुन । उदयपुरमा थप ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि...

उदयपुरमा थप एक जनामा कोरोना संक्रमण

काठमाडौं, ९ वैशाख । उदयपुरमा अर्को एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी ३३ वर्षका पुरुष हुन् । योसँगै...

कोरोना कहरः ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार नाघ्यो

काठमाडौं, ९ वैशाख विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १ लाख ७० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ५ हजार बढीले ज्यान गुमाएसँगै...

‘लकडाउन’ मा महिला हिंसाका उजुरी

–सञ्चिता घिमिरे काठमाडौं, ९ वैशाख नेपाल प्रहरीमा दर्ता भएका महिला हिंसाका घटनाका आधारमा ‘लकडाउन’ यता महिला हिंसाका घटना घटेको छ । प्रहरीले घटना नै कम...

अत्यावश्यक मुद्दालाई मात्र सुनुवाइमा प्राथमिकता

काठमाडौं, ९ वैशाख अदालतमा भीड बढ्ने गरी सेवा विस्तार गरेकोमा कर्मचारीले असन्तुष्टि जनाएपछि सर्वोच्च र मातहतका अदालतमा अत्यावश्यकबाहेकका अन्य मुद्दा सुनुवाइ नगर्ने नीति अख्तियार गरिएको...

अध्यादेशले नेकपाभित्र खैलाबैला, अरु पार्टी भयभीत

काठमाडौं, ९ वैशाख । सरकारले कुनै पनि राजनीतिक दल विभाजन गर्न संसदीय दल वा पार्टी केन्द्रीय समितिमध्ये एकमा ४० प्रतिशत सदस्य भए पुग्ने व्यवस्थासहितको अध्यादेश...

राष्ट्रपतिद्वारा दुई ओटा अध्यादेश जारी

काठमाडौं, ८ वैशाख । राष्ट्रपति विद्यादेवि भण्डारीले सोमवार सांझ दुई ओटा अध्यादेश जारी गर्नुभएको छ । राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक...

भर्खरै

धेरै पढिएका समाचार