नेपालमा थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४७ पुग्यो

बागलुङ, ११ बैशाख । बिहीबार दुई जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुईजनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी...

अध्यादेश कसैप्रति लक्षित छैन : प्रधानमन्त्री ओली

काठमाडौँ, ११ वैशाख प्रधानमन्त्री केपी शर्मा ओलीले जारी अध्यादेश पार्टी वा कसैप्रति लक्षित नभएको बताएका छन् । प्रधानमन्त्री ओलीले संवैधानिक अभ्यास अन्तर्गत नै सरकारले आवश्यकता महसुस...

आज वैशाख कृष्ण औँसी अर्थात् आमाको मुख हेर्ने पर्व

काठमाडौँ, ११ वैशाख प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित),...

एसईई परीक्षाका लागि जेठपछि मात्रै विकल्पको खोजी

काठमाडौं, ११ वैशाख कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमणका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई) को सञ्चालन हालकै विधिबाट गर्न जेठ मसान्तसम्म प्रतीक्षा गरिने भएको छ...

मध्यरातमा भयो समाजवादी र राजपाको पार्टी एकता, नाम ‘जनता समाजवादी पार्टी’

काठमाडौं, १० वैशाख । प्रधानमन्त्री केपी ओलीले जसरी अपर्झट राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर चक्मा दिएका थिए,त्यसलाई बिर्साउने झल्को दियो समाजदवादी पार्टी र राजपाबीचको एकताले । दुई...

थप ३ जनामा कोरोना पुष्टि, कुल संक्रमित ४५ पुग्यो

काठमाडौं, १० वैशाख । नेपालमा थप तीन जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका अनुसार घरानमा गरिएको पीसीआर परीक्षणमा ३ वटा...

उदयपुरमा एकै परिवारका ५ जना कोरोना संक्रमित

उदयपुर, १० बैशाख । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएका २४ जनामध्ये एकै परिवारका ५ जना रहेको खुलेको छ ।...

थुनामा राख्नुपर्ने व्यक्ति कोरोना आशंकाले आइसोलेसनमा भर्ना

सप्तरी, १० बैशाख । थुनामा राख्नुअघि स्वास्थ्य परीक्षण गर्न ल्याइएका ४८ वर्षीय व्यक्तिको आरडिटी परीक्षण गर्दा मङ्गलबार राति कोरोना सङ्क्रमण पोजिटिभ देखिएको छ । सप्तरीको डाकनेश्वरी...

कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश !

उदयपुर, १० बैशाख । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित नुरी मस्जिद वरपर बसोबास गर्ने ११ जनामा पनि कोभिड–१९ भाइरसको संक्रमण रहेको पुष्टि भएसँगै नेपालमा पनि कोरोना...

कोरोनाको कहर चर्को, घर फर्कनेको लर्को

काठमाडौं, १० बैशाख । बन्दाबन्दीका कारण अत्तालिएका मानिस घर फर्कन कोही दूधे बच्चा काखीमा च्यापेका थिए भने कोही ससाना बालबालिका डोर्‍याइरहेका थिए । कोही सामान...

भर्खरै

धेरै पढिएका समाचार