कोरोना सङ्क्रमित क्षेत्र वर्गीकरण गरी लकडाउन गर्न सुझाव
काठमाडौं, १३ वैशाख
सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाअन्तर्गतका समितिले कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि प्रभावकारी रूपमा काम गर्न सरकारलाई निर्देशन दिएका छन् ।
राष्ट्रिय सभाअन्तर्गतका...
सार्क स्वास्थ्यमन्त्री भिडियो सम्मेलनः कोरोनाविरूद्ध अगाडि बढ्ने सहमति
काठमाडौं, १३ वैशाख ।
कोरोना भाइरस महामारीलाई नियन्त्रणका लागि एकअर्काको अनुभवबाट ज्ञान हासिल गर्दै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का स्वास्थ्य मन्त्रालय सहयोगी बनेर...
झापामा एक जनालाई कोरोना पुष्टि, संक्रमित संख्या ४९ पुग्यो
बागलुङ, १२ बैशाख ।
झापामा एक जना कोरोना संक्रमित थपिएका छन् ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणअनुसार थप एकमा कोरोना पोजेटिभ देखिएको हो...
राष्ट्रपति भण्डारीद्वारा सरकारले ल्याएका दुई अध्यादेश खारेज
काठमाडौं, १२ वैशाख ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यसअघि प्रमाणीकरण गरेको दुई अध्यादेश खारेज गरेकी छिन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले शुक्रबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र राजनीतिक दलसम्बन्धी...
अन्तत दुबै आदेश फिर्ता लिने सरकारको निर्णय
काठमाडौं, १२ वैशाख ।
सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिएको छ । शुक्रबार बसको मन्त्रिपरिषद बैठकले चौतर्फी विरोध भएपछि राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी...
कोरोना भाइरस अपडेटः नेपालमा संक्रमितको संख्या ४८, निको हुने १० जना
काठमाडौं, १२ वैशाख ।
नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । बिहिबार बेलुका भोजपुरमा पनि कोरोना भाइरस संक्रमित भेटिएसँगै संक्रमितको संख्या ४८ पुगेको स्वास्थ्य तथा...
कोरोना भाइरस अपडेटः विश्वभर मृत्यु हुनेको संख्या १ लाख ९० हजार नाघ्यो
काठमाडौं, १२ वैशाख
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार ४२२ पुगेको छ । एकैदिन ६ हजार ३५६...
‘आरडीटी पोजिटिभ र पीसीआर नेगेटिभ आए पनि पुन: परीक्षण’
काठमाडौं, १२ वैशाख
र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) बाट कोरोना भाइरस (कोभिड–१९) संक्रमण ‘पोजिटिभ’ र पीसीआर परीक्षणमा ‘नेगेटिभ’ देखिए पनि पुन: परीक्षण गर्न विज्ञहरुले सुझाएका छन्...
अक्करमा ओली
उदयपुर, १२ वैशाख
अरुसँगको छलफल स्थगन गरेका ओलीले आफूनिकट नेता तर कानुनका जानकारहरुसँग पनि परामर्श गरे।
अर्का अध्यक्ष दाहालसँगको भेटबारे ओलीको ब्रिफिङ उद्धृत गर्दै नेकपा संसदीय...
‘जमातीबाट होइन विद्यार्थीबाट फैलियो कोरोना’
उदयपुर, १२ वैशाख
कोरोना भाइरस संक्रमित क्षेत्र उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा पहिलोपटक प्रदेशका तर्फबाट सामाजिक विकासमन्त्री जीवन घिमिरेले उपस्थिति जनाएका छन् । उनले संक्रमणपछिको अवस्था,...



















