निको भएर घर फर्किएका दुई जनामा पुनः संक्रमण देखियो
काठमाडौं, २३ बैशाख ।
वीरगन्जमा नोभेल कोरोना भाइरसको संक्रमण देखिएपछि उपचार गरेर घर फर्किएका दुईजनामा फेरि कोरोना पोजेटिभ देखिएको छ ।
रौतहटका १९ वर्षीय किशोर र...
जंगली च्याउ खाँदा आमा छोरीको मृत्यु
बुटवल, २२ बैशाख ।
जंगलबाट ल्याएको विषालु च्याउ खाँदा अर्घाखाँचीमा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । परिवारकै अन्य दुई जना बिरामी भई उपचाररत...
कोरोना भाइरसः ‘नेपालमा दुवै विधिबाट परीक्षण गर्ने उपकरणको अभाव’
काठमाडौं, २२ बैशाख ।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले पीसीआर र आरडीटी दुवै विधिबाट कोरोनाभाइरसको परीक्षण गर्ने स्वास्थ्य उपकरणहरूको अभाव भएको चेतावनी दिएका छन् ।
उपकरण अभावकै कारण...
नेपालगञ्जमा प्रहरीको गाडीमा तोडफोड
काठमाडौं, २३ बैशाख ।
निषेधाज्ञा कार्यान्वयन गर्न माइकिङ गर्दै हिँड्ने क्रममा बाँकेको नेपालगञ्जमा प्रहरीको गाडी तोडफोड भएको छ ।
स्थानीय प्रशासनले आज बिहान ११ बजेदेखि लागू...
सरकारले थाल्यो विदेशमा रहेका नेपाली ल्याउन आन्तरिक तयारी
काठमाडौं, २३ बैशाख ।
वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका र कोरोना भाइरसका कारण अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउन सरकारले आन्तरिक तयारी गरिरहेको...
नेपालगञ्जका ३ परिवारमा ३-३ जना संक्रमित
बाँके, २३ वैशाख
नेपालगन्जमा आइतबारसम्म कोरोना संक्रमण देखिएका १६ जना ८ परिवारका व्यक्ति मात्र छन् । त्यसमा पनि १५ जना एकै टोलका छन् ।
नेपालगन्ज उपमहानगरपालिका-८...
नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुग्यो
काठमाडौं, २३ बैशाख ।
नेपालमा कोभिड–१९ संक्रमितको संख्या ८२ पुगेको छ ।
बाँकेको नेपालगञ्जमा थप ७ जना कोरोना संक्रमित भेटिएसँगै संक्रमितको संख्या ८२ पुगेको हो ।...
कोरोना भाइरस अपडेटः दक्षिण एशियामा दुई हजार बढीको मृत्यु
काठमाडौं, २२ बैशाख ।
नेपालसहित दक्षिण एशियाका आठ देशमा अहिलेसम्म कोभिड-१९ संक्रमितको संख्या ७५ हजार पुगेको छ । दुई हजार भन्दा बढीको ज्यान गइसकेको छ...
भोलिदेखि २५ गतेसम्म नेपालगञ्जमा कर्फ्यू
काठमाडौं, २२ बैशाख ।
नेपालगञ्जमा भोलिदेखि कर्फ्यू लग्ने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले मंगलवार बिहान ११ बजेदेखि वैशाख २५...
सीमामा ४ सय सुरक्षा पोस्ट थप्न सरकारलाई सशस्त्रको प्रस्ताव
काठमाडौं, २२ बैशाख ।
सशस्त्र प्रहरीले सीमा नाकामा भारतकै जति सुरक्षा पोस्ट राख्न प्रस्ताव गरेको छ ।
नेपाल–भारत सीमामा भारतका ५ सय ३० वटा सुरक्षा पोस्ट...



















