गण्डकी प्रदेशले कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने
नरहरि पौड्याल
कास्की, २२ वैशाख ।
गण्डकी प्रदेश सरकारले कोरोना भाइरसको उपचारमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, नर्स र कर्मचारीका लागि जोखिम भत्ता उपलब्ध गराउने भएको छ...
कोरोनाको डरले गाउँ फर्किएका युवा कृषिमा रमाउँदै
धुर्वसागर शर्मा
गलेश्वर, २२ बैशाख ।
विश्वमा महामारीका रुपमा फैलिएको कोभिड– १९ को सङ्क्रमण नेपालमा पनि देखिन थालेपछि यसको रोकथामका लागि नेपाल सरकारले बन्दाबन्दी (लकडाउन) नीतिको...
झुटो आरोप लगाएको भन्दै डा. बाबुराम भट्टराईविरुद्ध मानवअधिकार आयोगमा उजुरी
बैतडी, २२ बैशाख ।
सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वआइजीपी शर्वेन्द्र खनालले डा. बाबुराम भट्टराई लगायत जनता समाजवादी पार्टीका नेताहरुविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा...
सीमा नाकाबाट लुकिछिपि प्रवेश गर्नेक्रम नरोकिएपछि प्रहरी संख्या थपिदै
काठमाडौं, २२ वैशाख
कोरोना भाइरस (कोभिड–१९ ) महामारी नियन्त्रणका लागि नेपाल–भारत सीमा नाकामा सुरक्षाकर्मीको संख्या बढाइने भएको छ ।
गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा आइतवार मन्त्रालयमा बसेको...
नेपालले विकासशील मुलुकमा स्तरोन्नति हुने प्रक्रियामा पुनर्विचार गर्ने
काठमाडौं, २२ वैशाख ।
अतिकम विकसित मुलुकको सूचीबाट सन् २०२२ सम्म विकासशील मुलुकमा स्तरोन्नति हुने प्रक्रियामा नेपालले पुनर्विचार गर्ने भएको छ ।
कोरोना भाइरसको महामारीका कारण...
कोरोनाबाट जोगिन रातारात काठमाडौं भित्रिने बढे
काठमाडौं, २२ वैशाख ।
तराईका विभिन्न जिल्लामा कोरोना सङ्क्रमण फैलिएसँंगै गृह जिल्ला छाडेर नागरिक रातारात काठमाडौं उपत्यका आउन थालेपछि थप जोखिम बढेको छ । कोरोना...
कोरोना संक्रमितको संख्या ७५ पुग्यो, नेपालगञ्जमा थप ६ जनामा संक्रमण पुष्टि
काठमाडौं, २१ वैशाख ।
बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि आइतबार नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण भएको जानकारी...
कोरोना अपडेट : विश्वभर २ लाख ४० हजारको मृत्यु
जेनेभा, २१ बैशाख ।
विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण २ लाख ४० हजार भन्दा धेरैको मृत्यु भइसकेको छ ।
मृतकमध्ये ८५ प्रतिशत...
नेपालगञ्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ६९ पुग्यो
काठमाडौं, २१ वैशाख ।
बाँकेको नेपालगञ्जमा आइतबार ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार नेपालगञ्जमा...
राष्ट्रपतिद्वारा बैशाख २६ गते संसद अधिवेशन आव्हान
काठमाडौं, २१ वैशाख ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको वजेट अधिवेशन वैशाख २६ गतेका लागि आव्हान गरेकी छन् । सरकारको सिफारिसमा उनले वैशाख २६ गते...




















