कोरोना संक्रमितको संख्या ६० पुग्यो
काठमाडौं, २१ बैशाख ।
नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण भएको भेटिएको छ ।
विरगञ्जका ३६ बर्षीय पुरुष कोरोना संक्रमित फेला परेका छन् । उनलाई...
डिस्इन्फेक्टेन्ट टनेल कामै नभएको विज्ञको निश्कर्ष
काठमाडौं, २१ वैशाख ।
नागढुंगा हुँदै काठमाडौं प्रवेश गर्ने गाडीलाई संक्रमणमुक्त पार्न नागढुंगामा ‘डिस्इन्फेक्टेन्ट टनेल’ जडान गरिएको छ । टनेलमा सोडियम ‘हाइपोक्लोराइट सोलुसन’ र ‘इनोक्लिन’...
लकडाउनमा विद्यार्थी भर्ना नलिन निर्देशन
काठमाडौं, २१ वैशाख
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण बन्द रहेका सामुदायिक तथा निजी विद्यालयलाई २५ वैशाखसम्म जारी लकडाउन अघि अनलाइनबाट विद्यार्थी भर्ना नलिन निर्देशन...
नेकपामा यसरी उल्टियो समीकरण
काठमाडौं, २१ वैशाख ।
पार्टीभित्र राजीनामाको दबाबमा रहेका प्रधानमन्त्री केपी ओलीको संकट नेकपा भित्र बदलिएको समिकरणका कारण टरेको छ ।
नयाँ विकसित समिकरकै कारण पार्टी विभाजनको...
ओलीले २ पटक तोडे मोर्चाबन्दी
काठमाडौं, २१ वैशाख ।
प्रधानमन्त्री केपी ओलीले पार्टी सचिवालयमा आफूविरुद्ध निर्माण गर्न खोजिएको ‘गठबन्धन’ लाई २ पटक तुहाई दिएका छन् । अध्यक्ष दाहाल र बरिष्ठ...
नेकपा सचिवालयको बैठक सकियो, बामदेवलाई प्रतिनिधिसभामा लैजान पहल गर्ने निर्णय
काठमाडौं, २० बैशाख ।
सत्तारूढ नेकपाको सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय...
कोरोना रोकथाममा नेपालको अवस्था सार्क राष्ट्र मध्यकै राम्रो
काठमाडौं, २० वैशाख ।
नेपालले कोरोना भाइरस कोभिड-१९ को रोकथाम र नियन्त्रणमा खेलेको भूमिका दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) देशमा राम्रो रहेको छ ।
सार्कमा...
विवादमा एमसीसी : कुटनीतिक दुर्घटनाको खतरा !
काठमाडौं, २० वैशाख ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) फेरी बहसमा आएको छ । अध्ययनका लागि गठन गरिएको नेकपाको कार्यदलले प्रतिवेदन सार्वजनिक गरेसँगै...
अज्ञात रोगले ११ जनाको मृत्यु
महाेत्तरी , २० वैशाख ।
महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले मृत्यु हुनेकाे सङ्ख्या ११ पुगेको छ । आज बर्दिवास–१२ स्थित इटाभट्ठामा...
राष्ट्रिय निकुञ्जमा कस्तूरी मृग मारेको आरोपमा सात जना पक्राउ
काठमाडौं, २० वैशाख ।
सगरमाथा राष्ट्रिय निकुञ्जमा कस्तूरी मृग मारेको आरोपमा सात जना पक्राउ परेका छन् ।
निकुञ्जको क्याङ्जुमा नजिकको ताक्डिमामा पासोमा पारेर कस्तूरी मृग मारेको...



















