लिम्पियाधुरा, लिपुलेक र कालापानी बारेको सङ्कल्प प्रस्ताव पारित
काठमाडौं, २९ जेठ
सुदूरपश्चिम प्रदेश सभाले नेपालको भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता गराई राष्ट्रिय अखण्डता जोगाउन र कूटनीतिक वार्ताद्वारा समस्या समाधानको पहल गर्नुपर्ने बिषयको...
मोटरसाइकलमा एकजना मात्रै चढ्न पाइने
बागलुङ, २९ जेठ ।
मोटरसाइकल चलाउन पाइने तर दुइजना चढ्न नपाइने भएकाे छ । कर्मचारी बोक्ने नीजि संस्थाक गाडी भित्र भौतिक दुरी कायम गरेर बस्नुपर्नेछ...
२४ घण्टामा देशभर २५० कोरोना संक्रमित थपिए
बागलुङ, २९ जेठ ।
कोरोना भाइरसका २५० संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित पत्रकार सम्मेलनमा थप २५० जनामा...
भारतबाट नेपालमा छिर्ने भनिएको सलह कीराको खतरा टर्यो
काठमाडाैं, २९ जेठ
भारतबाट नेपालमा छिर्ने भनिएको सलह कीराको खतरा तत्कालका लागि टरेको कार्यदलले सुझाव दिएको छ ।
भारत हुँदै नेपालको पश्चिमी सीमाबाट सलह कीरा छिर्ने...
प्रतिरोधात्मक क्षमता बढी हुने उमेर समूहकै धेरै संक्रमित
काठमाडाैं, २९ जेठ ।
कोभिड–१९ को संक्रमण नेपालमा रोगसँग लड्ने क्षमता कम भएको उमेर समूहमा थोरै देखिएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले...
यस वर्ष एसइई परीक्षा नगर्ने सरकारको निर्णय
काठमाडाैं, २९ जेठ ।
सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) यस वर्ष नगर्ने निर्णय गरेको छ । चैत ६ गतेदेखि १७ गतेसम्म हुने तय भएको परीक्षा...
अस्पतालको आइसोलेसनमा रहेका ४ जना डिस्चार्ज
बागलुङ, २८ जेठ ।
कोरोना संक्रमण भएर धौलागिरी अस्पताल बागलुङको आइसोलेसनमा भर्ना भएका बडिगाड र तमानखोलाका ४ जना डिस्चार्ज भएका छन् ।
स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका...
भारतबाट फर्किएका मानिस चढेको टिपर कर्णाली नदीमा खस्दा ३९ जना बेपता
काठमाडौं, २८ जेठ ।
कालिकोटमा भारततबाट फर्किएका यात्रु लिएर क्वरेन्टिनतर्फ जाँदै गरेको टिपर कर्णाली नदीमा खसेको छ ।
बुधबार बिहान भारतीय सीमानाकाबाट स्वदेश फर्किएका ३९ जना...
आइसोलेसनबाट संक्रमित भागे, क्वारेन्टाइनमा सर्पले टोक्यो
बाँके, २८ जेठ ।
बाँकेको जानकी गाउँपालिकाको आइसोलेसनबाट १ जना कोरोना संक्रमित भागेका छन् । क्वारेन्टाइनमा एक जनालाई सर्पले टोकेको छ । जानकी गाउँपालिका-२ जोगागाउँको...
बेलहिया नाकाबाट तीन सय नेपाली भित्रिए
काठमाडाैं, २८ जेठ
रुपन्देहीको बेलहिया नाका भएर मङ्गलबार ३०३ नेपाली स्वदेश भित्रिएका छन् ।
इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार बेलहिया नाकाबाट मङ्गलवार मात्रै १४ सय ५७...



















