पौडी खेल्ने क्रममा डुबेर रेशमा एक किशोरीको मृत्यु
बागलुङ, १९ साउन । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशमा पौडी खेल्ने क्रममा डुबेर एक युवतीको मृत्यु भएको छ ।
रेशको काफलबोट धाउखोलामा...
कालीगण्डकी नदीमा हामफालेर एक महिला बेपत्ता
बागलुङ, १९ साउन । बागलुङ नगरपालिका वडा नम्बर १ निरयघाट स्थित कालीगण्डकी नदिमा हाम फालेर एक महिला बेपत्ता भएकी छिन् ।
बागलुङ नगरपालिका वडा नम्बर...
जलविद्युत् आयोजना निर्माणपछि बद्लियो म्याग्दीका गाउँवस्ती
साउन १९, म्याग्दी । जिल्लाको पूर्ण गाउँपालिका–४ नारच्याङमा ४९ मेगावाट क्षमताका तीन ओटा जलविद्युत् आयोजना निर्माण भएका छन् ।
कालीगण्डकी, म्रिस्ती, नीलगिरि, घलेम्दी, रेले र...
श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या
धादिङ, १९ साउन । दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् ।
बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीका ४५ वर्षीय...
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काद्वारा सन्न्यास घोषणा
बागलुङ, १९ साउन । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।
नेपालका लागि खेल्नु नै आफ्नो...
प्रधानमन्त्री देउवाका २२ दिन : भागबन्डामै अड्कियो मन्त्रिपरिषद् विस्तार
बागलुङ, १९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई भागबन्डामा कुरा नमिल्दा मन्त्री छान्न र मन्त्रिपरिषद्लाई पूर्णता दिनै सकस परेको छ ।
२९ असारमा...
विहान उठेर लामो लामो श्वास लिनुका फाइदाहरु
एजेन्सी – श्वासप्रश्वास एउटा नियमित प्रक्रिया हो । श्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नु पनि पर्दैन । श्वासप्रश्वास मानव शरिरको अनियन्त्रित र...
दुर्गमका स्वास्थ्य चौकीमा गुणस्तरीय सेवा थपिँदै
बागलुङ, १९ साउन । विगत तीन बर्षदेखि बागलुङको पश्चिम क्षेत्रमा सञ्चालित ग्रामिण स्वास्थ्य सुधार परियोजनाले दुर्गम क्षेत्रका स्वास्थ्य संंस्थाको सेवालाई स्तरीय बनाउन सुरु गरेको...
गल्कोटमा बस दुर्घटनाः ११ जना घाईते
बागलुङ, १८ साउन । बागलुङ जिल्लाको गल्कोट नगरपालिका १ चौराहमा बस दुर्घटना हुँदा ११ जना घाईते भएका छन् ।
काठमाडौंबाट बुर्तिबाङ जाँदै गरेको बा ५...
संविधान संशोधन गर्ने तयारीमा सरकार
काठमाडौं, १८ साउन । पाँच दल आबद्ध सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र...



















