लाइसेन्स ट्रायल खुलाउने तयारी
पोखरा, १८ साउन । सरकारले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ ।
यातायात...
गल्कोटका युवाहरुद्वारा नवनियुक्त मन्त्रीहरुलाई बधाई
पोखरा, १८ साउन । गण्डकी प्रदेश सरकारका नव नियुक्त मन्त्रीहरुलाई गलकोट नगरपालिकाका युवाहरुले बधाई तथा शुभकामना व्यक्त गरेका छन ।
६ सदस्यीय युवा टोलीले मुख्यमन्त्री...
‘आमाको दूध नै पहिलो खोप’
प्रशान्त वली,
काठमाडौं, १८ साउन । विशेषज्ञले शिशु जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने भन्दै आमाको दूध नै पहिलो खोप भएको औंल्याएका छन् ।
जन्मनेबित्तिकै...
घट्यो सुनको मुल्य
काठमाडौं, १७ साउन । सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । शुक्रबार ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य...
कोरोनाको कारण एकै परिवारका तीन जनाको मृत्यु
उदयपुर, १७ साउन । जिल्लाको त्रियुगा नगरपालिका-२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ ।
वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट पन्ध्र...
तुइन काट्ने एसएसबीमाथि कारबाहीको माग
काठमाडाैं, १७ साउन । भारतीय सीमा सुरक्षा बल (एसएसबी) को अमानवीय कार्यका कारण व्यास गाउँपालिका–२ मालका ३० वर्षीय जयसिंह धामी महाकाली नदीमाथिको तुइन तर्ने...
बागलुङकी तारा द भ्वाइस अफ नेपाल सिजन ३ को फाइनलमा
बागलुङ, १६ साउन । बागलुङकी तारा श्रीस मगर द भ्वाइस अफ नेपाल सिजन ३ को फाइनलमा प्रवेश गरेकी छिन् ।
बागलुङ जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीकी...
देउवा सरकारमा मन्त्री बन्न हानथाप
काठमाडाैं, १६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गृहकार्य अन्तिम चरणमा पुर्याए पनि गठबन्धन दलमा कसलाई मन्त्री बनाउने भन्ने विवादका कारण मन्त्रिपरिषद्ले पूर्णता...
होटलमा ‘लुकाएको’ २२० डोज खोपसहित स्वास्थ्यकर्मी पक्राउ
झापा, १६ साउन । झापाको बिर्तामोडस्थित एक होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा बिर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिर्तामोडको...
छनौट चरणबाटै बाहिरिइन चौधरी, नेपालको ओलम्पिक यात्रा सकियो
काठमाडौं, १५ साउन । टोकियो ओलम्पिक-२०२० अन्तरगत आज नेपालकी एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको पराजयसँगै ओलम्पिक यात्रा पनि सकिएको छ ।
एथलेटिक्सको आज विहान भएको १०० मिटरको...



















