पर्वतमा पहिरोले पुरिएर ११ जनाको मृत्यु
पर्वत, १९ भदौ । पर्वतको विभिन्न स्थानमा शुक्रबार बिहान गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
पर्वतको कुस्मा नगरपालिकाको दुर्लुङ्ग, पकुवा, सिल्मी...
साढे दुई महिनासम्म पनि प्रहरीले अस्मिता हत्याको क्लू फेला पार्न सकेन
डडेल्धुरा, १९ भदौ । परशुराम नगरपालिका–८ को जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मितादेवी धामीको शव फेला परेको दुई महिनाभन्दा बढी भइसकेको छ। तर, उनको...
पछिल्लो २४ घण्टामा १२६८ संक्रमित थपिए, ९ जनाको निधन
काठमाडौं, १९ भदौ । कोभिड १९ भाइरसको संक्रमण आज एक हजार २६८ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४...
काँगेस महाधिवेशन सफल बनाउन प्रेस युनियन बागलुङद्वारा जिम्मेवारी बाँडफाड
बागलुङ, १७ भदौ । नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन सफल पार्नका निम्ती नेपाल प्रेस युनियन बागलुङले जिल्लाको प्रत्येक स्थानिय तहमा आफ्ना प्रतिनिधि खटाउनका...
नेकपाका पुर्व इन्चार्ज थापा काँग्रेसमा प्रवेश
बागलुङ, १७ भदौ । नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र नारायणस्थानका नेता तथा नेकपा तत्कालिन ईन्चार्ज सुरेन्द्र थापा नेपाली काँग्रेसमा प्रवेश गरेका हुन ।
विहिबार बागलुङ...
बागलुङमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु
बागलुङ, १७ भदौ । कोरोना भाइरस संक्रमणको कारण बागलुङमा थप एक पुरुषको मृत्यु भएको छ ।
धौलागिरी अस्पतालमा उपचाररत बागलुङ नगरपालिका वडा नम्बर ७ मुलपानीका...
धामीको परिवार भन्छः भारतसँग डराएर छानविन समितिले सत्य बाहिर ल्याएन
बिरादत्त भट्ट
दार्चुला, १७ भदौ । दार्चुलाको व्यास गाउँपालिका- २ का युवा जयसिंह धामी भारतीय एसएसबीले तुइनको लठ्ठा काटिदिँदा महाकाली नदीमा बेपत्ता भएको आज ३५ दिन पूरा...
नेपाल र भारतले खेले १-१ गोलको बराबरी
काठमाडौं, १७ भदौ । नेपाल-भारत पहिलो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ ।
बिहीबार दशरथ रंगशालामा भएको खेलमा नेपाल र भारतले १-१ गोलको बराबरी खेलका हुन्...
पहिलो हाफमा नेपालको अग्रता, अन्जनले गरे गोल
बागलुङ, १७ भदौ । भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले पहिलो हाफमा अग्रता लिएको छ ।
भारतविरुद्धको मैत्रीपूर्ण खेलमा अन्जन विष्टले नेपाललाई सुरुवाती अग्रता दिलाएका छन् ।
दशरथ...
बागलुङमा नेकपा एस र लोसपामा सनाखत गर्न स्थानीय तहलाई पत्राचार
बागलुङ, १७ भदौ । जिल्ला निर्वाचन कार्यालय बागलुङले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गर्न इच्छुक जनप्रतिनिधिलाई बोलाएको छ ।
बागलुङका १० वटै...




















