बलात्कारको आरोपमा पर्वत जलजलाका २० बर्षिय युवा पक्राउ

पर्वत, १७ भदौ । १४ वर्षिया बालिकालाई बलात्कार गरेको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय पर्वतले आरोपित यूवकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका...

मुस्ताङकाे दुई रिङरोड सडक स्तरोन्नति धमाधम

सुन्दरकुमार थकाली मुस्ताङ, १७ भदाै । हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाअन्तर्गतका पाँचवटै वडा जोड्ने रिङरोड सडक स्तरोन्नति अहिले धमाधम सुरू भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक...

अझै एक साता मन्त्रिपरिषद् विस्तार नहुने

काठमाडौं, १७ भदौ । अझै एक साता मन्त्रिपरिषद् विस्तार नहुने भएको छ ।  सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा (एकीकृत समाजावादी) का अध्यक्ष माधवकुमार नेपालले २३ भदौसम्म...

दशरथ रंगशालामा नेपालविरुद्ध भारत : प्लेयर्स टु वाच

काठमाडौँ, १७ भदौ । १३औँ संस्करणको साफ च्याम्पियनसिपको तयारी स्वरूप आज बिहीबार नेपाल र भारतबीच मैत्रीपूर्ण खेल हुँदैछ । बिहीबार साँझ साढे ५ बजे दशरथ रंगशालामा...

भुजीखोला बाढीको एक वर्ष : अझै अत्तोपत्तो छैन १५ जनाको

तारानाथ आचार्य बलेवा, १७ भदौ । केही दिनदेखि निरन्तर वर्षा भइरहेको थियो । भुजी खोलामा वर्षापछिको बाढीले सुसेली हालेको भए पनि घरमै पसेर विध्वंश मच्याउला भनेर...

मृगौला पीडित तेजा खत्रीका लागि आर्थिक सहयोग प्राप्त

बागलुङ, १७ भदौ । बागलुङको गल्कोट नगरपालिका वडा नम्वर २ नरेठाँटी निवासी मृगौला पीडित तेजा खत्रीका लागि आर्थिक सहयोग प्राप्त भएको छ । बिगत लामो...

नेपाल-भारत मैत्रीपूर्ण फुटबल खेल आज

रमेश सुवेदी काठमाडौँ, १७ भदाै । १३औँ संस्करणको साफ च्याम्पियनसिप तयारी स्वरूप आज बिहीबार नेपाल र भारतले मैत्रीपूर्ण फुटबल खेल्दैछन् । घरेलु टोली नेपाल र...

१५ वर्षीया किशोरीलाई सामुहिक बलत्कारको आरोपमा एक जना पक्राउ

रौतहट, १७ भदौ । तीन जना युवकहरू मिलेर १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रौतहटको माधवनारायण नगरपालिका–३...

खोलाले कार बगाउँदा चार जनाको मृत्यु

दाङ, १७ भदौ । दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ । घोराही-लमही सडक खण्डअन्तर्गत गोग्लीस्थित सिस्ने खोलाले  कार बगाउँदा घोराही-१३ की ४० वर्षीया रीतामाया पुन, सोही...

म्याग्दीका शर्मा ‘वल्र्ड ब्लाइन्ड आइडल’ घोषित

म्याग्दी, १६ भदौ । म्याग्दीका खोमराज शर्मा ‘वल्र्ड ब्लाइन्ड आइडल’ घोषित हुनुभएको छ । बेनी नगरपालिका–५ डडुवा घर भई पोखरामा बसोबास गर्दै आउनुभएका दृष्टिविहिन...

भर्खरै

धेरै पढिएका समाचार