सिवाईसी लघुवित्तको नाफा ११७ प्रतिशतले बढ्यो, आईपीओ निष्काशनको तयारी
बागलुङ, ११ कार्तिक । आईपीओ निष्काशनको तयारीमा रहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ पहिलो त्रैमासमा साढे २ करोड बढी नाफा...
आहा ! ढोरपाटन (३ तस्बिर)
शरद ऋतु लागेपछि थरिथरिका फूलले सुन्दर देखिएको बागलुङको ढोरपाटन उपत्यकामा चरन गर्दै घोडाहरु ।
-तस्विरः सन्दिप शर्मा
दोस्रो ढोरपाटन मेयर रनिङ गोल्डकप प्रतियोगिताको उपाधि गल्कोटलाई
बागलुङ, १० कार्तिक । दोस्रो ढोरपाटन मेयर रनिङ गोल्डकप भलिबल प्रतियोगिताको उपाधि गल्कोट नगरपालिकाले जितेको छ ।
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका र बुर्तिबाङ राइजिङ क्लबको...
बागलुङ एमालेको पालिका अधिवेशनः सात पालिकामा महिला प्रतिनिधित्व न्यून
बागलुङ, १० कार्तिक । नेकपा एमाले बागलुङको सात पालिकामा अधिवेशन सम्पन्न भएको छ । जिल्लाका १० पालिका मध्य सात पालिकामा एमालेले सर्वसम्मत रुपमा नयाँ...
एमाले बागलुङ नगरको अध्यक्षमा परियार सर्वसम्मत चयन
बागलुङ, १० कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङ नगर कमिटीको अध्यक्षमा धन बहादुर परियार सर्वसम्मत चयन हुनुभएको छ ।
मंगलबारदेखि सुरु भएको नगर अधिवेशनले...
बागमती प्रदेशको मुख्यमन्त्रीबाट अष्टलक्ष्मीको राजिनामा
काठमाडौं, १० कार्तिक । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छिन् । मंगलबार उनले प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्रीबाट मार्गप्रशस्त गरेको बताइन् ।
गत...
एमालेको पालिका अधिवेशनः बागलुङका ६ पालिकामा सर्वसम्मत नेतृत्व चयन
बागलुङ, १० कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङको प्रथम पालिका (नगरपालिका/गाउँपालिका) अधिवेशन मंगलबारदेखि सुरु भएको छ ।
एमाले बागलुङको मंगलबार ७ पालिकाको अधिवेशन सुरु...
बागलुङमा देवकोटा जयन्ती मनाइने
बागलुङ, ९ कार्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्मजयन्ती मनाइने भएको छ । विद्यामन्दिर पुस्तकालयले प्रतियोगितात्मक कविता गोष्ठीसहित विविध कार्यक्रम गरेर देवकोटा जयन्ती...
कोरोना संक्रमण बढेपछि चीनमा फेरि लकडाउन
बेइजिङ (एजेन्सी), ९ कार्तिक । कोरोनाभाईरस संक्रमण फैलिएपछि चीनको गान्सु प्रान्तमा लकडाउन घोषणा गरिएको छ । ४० लाख मानिसहरुको बसोबास रहेको लान्जहोउ सहरमा मंगलबारदेखि...
भरतमणिलाई पारसले भने – फन्नी फन्नी किप इन टच !
काठमाडौं, ९ कार्तिक । पूर्वयुवराज पारस शाहसँग कमेडी च्याम्पियन २ का विजेता भरतमणि पौडेलले भेट गरेका छन् ।पौडेलले पूर्वयुवराज शाहसँग केही दिनअघि भेटघाट गरेपनि...




















