१२ घण्टादेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुलेन, हजारौँ यात्रु प्रभावित

काठमाडौं,जेठ २६ ।  वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक गएरातिबाट अवरुद्ध भएको छ । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलास्थित ५० मिटर आसपासको छेउका...

एक कार्यकाल कार्यालय सहयोगी, अहिले वडाध्यक्ष

बागलुङ, २५ जेठ । बागलुङको बरेङ गाउँपालिका-४ सल्यानका किसान खत्री गत वैशाख १५ गतेसम्म वडा कार्यालयमा सहयोगीको भूमीकामा हुनुहुन्थ्यो । पहिलो स्थानीय तह निर्वाचनपछि स्वतन्त्रबाट...

जलवायु परिवर्तनको असर : खेर जाँदै जङ्गली फलफूल

गलेश्वर, २५ जेठ । यतिबेला म्याग्दीका ग्रामीण भेगका पाखा र जङ्गलमा ऐँसेलु, काफल, चुत्रो, जानमान्द्रो, मच्छ्यान्नोलगायतका जङ्गली फलफूल पाकेका छन् । तर, गाउँघर युवाविहीन...

नेकपा मसालका युवा नेता शर्मा एमालेमा प्रवेश

बागलुङ, २५ जेठ । नेकपा मसाल बागलुङका युवा नेता सञ्जाल शर्मा नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा मसालको सहायक संगठन अखिल नेपाल युवक...

खाली छ मल गोदाम

काठमाडौं, २५ जेठ । मकै, चैते धानका लागि रासायनिक मल नपाएका किसान असारे धान खेतीका लागि मलको पर्खाइमा छन् तर कृषि तथा पशुपन्छी विकास...

मन्त्रालय फुटाएरै भएपनि लोसपालाई सरकारमा ल्याउने प्रधानमन्त्रीको तयारी

काठमाडौं, २५ जेठ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनअघि सत्ता गठबन्धन बाहिर रहेका लोकतान्त्रिक शक्तिहरूलाई गठबन्धनमा भित्र्याउन कोसिस गर्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक...

जिसस निर्वाचनको तयारी, गठबन्धनको पल्लाभारी

बागलुङ, २४ जेठ । स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समितिको चुनावमा जुटेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जेठ...

बालमैत्री नगर निर्माणको पूर्व तयारी सुरु

बागलुङ, २३ जेठ । बागलुङ नगरपालिका बागलुङले ‘बालमैत्री नगरपालिका घोषण’को पूर्व तयारी थालेको छ । नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण लगतै पहिलो बैठकले गरेको निर्णयलाई पछ्याउँदै...

१० महिनामा ५ लाखलाई श्रमस्वीकृति

काठमाडौं, २३ जेठ । चालू आर्थिक वर्षको १० महिनामा श्रमस्वीकृति लिएर रोजगारीका लागि विदेश जाने श्रमिकको संख्या ५ लाख नजिक पुगेको छ । तर,...

वैदेशिक रोजगारबारे जनप्रतिनिधिहरुलाई सचेत

बागलुङ, २२ जेठ । वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित गराउने उद्देश्यले बागलुङका जनप्रतिनिधिलाई ‘वैदेशिक रोजगारबारे सचेत गराइएको छ । श्रम रोजगार तथा सामाजिक...

भर्खरै

धेरै पढिएका समाचार