फागुन २१ मा चुनाव घोषणा
काठमाडौं, २८ भदाै । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन् ।
राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार कार्कीको सिफारिसमा...
नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ
काठमाडौं, २७ भदौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् ।
राष्ट्रपति कार्यालय शीतनिवासमा आयोजित विशेष समारोहमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र...
अन्तरिम सरकारको प्रधानमन्त्री सुशिला कार्की नियुक्त
काठमाडौं, २७ भदौ । पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् । राष्ट्रपति भवन शीतल...
बागलुङमा जीपले ठक्कर दिँदा बालक गम्भीर घाईते
बागलुङ, २७ भदौ । बागलुङमा बोलेरो जीपले ठक्कर दिँदा एक बालक गम्भीर घाईते भएका छन् ।
बागलुङ नगरपालिका ३ चिप्लेटी बसपार्कमा शुक्रबार दिउँसो ध...
लोकतान्त्रिक विधिबाट समाधान खोज्न काँग्रेस बागलुङको आग्रह
बागलुङ, २६ भदौ । नेपाली काँग्रेस बागलुङले लोकतान्त्रिक विधिमार्फत समस्याको समाधान खोज्न आग्रह गरेको छ । नेपाली काँग्रेस बागलुङका सभापति जीतबहादुर शेचरनले बिहीबार एक...
जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुग्यो
काठमाडौं, २६ भदौ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण...
नेपाली सेनाको समन्वयमा संवाद प्रारम्भ
काठमाडौँ, २६ भदौ । जेनजी अभियानको प्रदर्शनसँगै प्रधानमन्त्रीको राजीनामा, राजनीतिक रूपमा सृजित समस्या र नयाँ सरकार गठनका सन्दर्भमा उठेका विमर्शले देश नवीन मोडमा आइपुगेको छ ।...
बागलुङमा कर्फ्यु आदेश
बागलुङ, २५ भदौ । बागलुङमा कर्फ्यु आदेश जारी गरिएको छ ।
जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले साँझ ६ बजेदेखि बिहिबार विहान ६ बजेसम्मको लागि...
म्याग्दी कारागारबाट ७६ कैदीबन्दी भागे
बेनी, २५ भदाै । म्याग्दी जिल्ला कारागारबाट ७६ जना कैदीबन्दी भागेका छन् । आज विहान ७ बजेतिर होहल्ला गर्दै मोटरसाइकल र स्कुटर चढेर कारागार...
बागलुङमा निषेधाज्ञा जारी
बागलुङ, २५ भदौ । जिल्ला प्रशासन कार्यालय बागलुङमा बागलुङमा निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले बुधबार (आज) विहान ९ बजेदेखि...



















