बानपाका दुई पूर्वजनप्रतिनिधि सहित पाँच जनाबिरुद्ध भ्रष्टाचार मुद्दा
बागलुङ, १९ भदौ । बागलुङ नगरपालिकाका दुई जना पूर्वजनप्रतिनिधि सहित पाँच जनालाई आईतबार भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्धा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान...
‘सञ्चार माध्यम व्यवस्थित गरौँ, नियन्त्रण होईन’
बागलुङ, १९ भदौ । प्रेस काउन्सील नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले संसदमा प्रस्तुत भएको मिडिया विधेयक सञ्चार मैत्री नभएको टिप्पणी गर्नुभएको छ ।
बागलुङबाट प्रकासन सुरु...
ढोरपाटनमा भीषण बाढी र पहिराको दुई वर्ष: ‘भुजिखोलाले बिर्साएको निद्रा’
बलेवा भदौ १९ । भुजीखोलाको किनारैकिनार ढोरपाटन घुम्न जानेहरू धेरैले सोध्छन्– “केही वर्ष पहिले बाढी र पहिराले बढारेको खोला यही हो ?” कुलबहादुर विक...
स्याङ्जामा श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ
स्याङ्जा, भदौ १९ । स्याङ्जाको पुतलीबजार नगरपालिका–८ मा ४२ वर्षीया मञ्जु दमाईको हत्या भएको छ । हत्या आरोपमा उनका पति ४० वर्षीय गोपाल दमाईलाई...
प्रदेश खेलकुद प्रतियोगिता : आइटिएफ तेक्वान्दोमा बागलुङ टिम च्याम्पियन
बागलुङ, १८ भदौ । प्रदेश खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत बागलुङ जिल्ला टिम च्याम्पियन भएको छ ।
पोखरामा सम्पन्न प्रतियोगिताम बागलुङले १७ स्वर्ण, २ रजत र...
प्रधानमन्त्री पत्नी राणाको नाम बागलुङबाट सिफारिस
बागलुङ, १८ भदौ । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवा बागलुङ क्षेत्र नम्बर २ बाट आगामी आम...
एमाले बागलुङले गर्याे ४ प्रदेश सदस्यको लागि १६ जनाको नाम सिफारिस
बागलुङ, १८ भदौ । प्रदेश सभा निर्वाचनको लागि नेकपा एमाले बागलुङले जिल्लाको ४ प्रदेश सभा सदस्यको लागि १६ जनाको नाम सिफारिस गरेको छ ।
प्रदेशसभा...
बागलुङमा बर्सेनि देखिँदै छ डेङ्गु
बलेवा, १७ भदौ । तीन वर्षदेखि लगातार बागलुङमा डेङ्गुका बिरामी भेटिन थालेका छन् । विगत दुई वर्षदेखि दक्षिण बागलुङको जैमिनी र बागलुङकै बलेवा क्षेत्रमा...
प्रदेशस्तरीय खेलाडी छनोटः महिला भलिबलमा बागलुङको विजयी सुरुवात
पोखरा, १६ भदौ । गण्डकी प्रदेशस्तरिय खेलकुद प्रतियोगिता–२०७९ अन्तर्गत महिला भलिबलमा बागलुङले विजयी सुरुवात गरेको छ ।
नवौं खेलकुद प्रतियोगिताको लागि गण्डकी प्रदनेशको खेलाडी छनोटको...
पहिराले पोखरा–बागलुङ सडक अवरुद्ध
बागलुङ, १६ भदौ । पर्वतको मोदी गाउँपालिका–५ अम्बोट नजिक भ्यापलेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडक खण्ड अवरुद्ध बनेको छ ।
तीन दिनदेखि लगातार वर्षाका...




















