दसैंलाई नयाँ नोट २९ भदौदेखि
काठमाडौं, भदौ २२। यसपटक २९ भदौदेखि सर्वसाधारणले दसैंलगायत चाडपर्वका लागि नयाँ नोट साट्न पाउने नेपाल राष्ट्र बैंंकले जनाएको छ । विशेषत: दसैंमा नयाँ नोटको...
जनप्रतिनिधि नै सांसदको उम्मेदवारमा सिफारिस
अर्जुन कार्की
बागलुङ, २१ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बागलुङबाट स्थानीय तहका जनप्रतिनिधिहरु समेत उम्मेदवारको लागि सिफारिस भएका छन्...
बागलुङका दुई वटै क्षेत्रमा शिक्षामन्त्री सिफारिस
बागलुङ, २० भदौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङका दुई वटै निर्वाचन क्षेत्रबाट सिफारिस हुनुभएको छ ।
मन्त्री पौडेल...
कुश्मामा ज्ञादी पुलले खोलेको पर्यटनको ढोका
पर्वत, २० भदौ । अब सदरमुकाम कुश्मा आइपुग्न पहिले जस्तो घण्टौँ लाग्दैन । कुश्मा–ज्ञादी झोलुङ्गे पुल बनेपछि दक्षिण भेगका स्थानीयवासीका लागि कुश्मा बजार सहज...
एमाले अध्यक्ष ओली झापा-५ बाट उम्मेदवारमा सर्वसम्मत सिफारिस
काठमाडौँ, भदौ २० । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् । निर्वाचन क्षेत्र समन्वय...
एशिया कप २०२२: भारतमाथि पाकिस्तानको रोमाञ्चक जीत
एजेन्सी । पाकिस्तानले टी-ट्वान्टी एशियाकप २०२२ को सुपर फोरमा भारतमाथि पाँच विकेटको रोमाञ्चक जीत हात पारेको छ ।
भारतसँगको पहिलो खेलमा हार व्यहोरेको पाकिस्तानले गएराती...
७५ जिल्लामा डेगु, स्वास्थ्य सङ्कटकाल घोषणा गर्नेबारे अध्ययन
काठमाडौं, २० भदौ । मनाङ र हुम्लाबाहेक ७५ जिल्लामा डेगु सङ्क्रमण पुष्टि भएको छ । यससँगै डेङ्गु महामारीकै कारण स्वास्थ्य सङ्कटकाल घोषणा गर्ने कि...
एमालेबाट बागलुङ क्षेत्र नं. २ मा ६ जनाको नाम सिफारिस
बागलुङ, १९ भदौ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ बागलुङ क्षेत्र नम्बर २ बाट नेकपा एमालेका ६ जना आकांक्षी देखिएका छन् ।
संघिय निर्वाचन क्षेत्रीय समन्वय कमिटीको आईतबार...
पोखरामा ३९ भूमिहिन सुकुम्वासीलाई लालपूर्जा वितरण
काठमाडौं, १९ भदौ । कास्कीको पोखरामा ३९ भूमिहिन सुकुम्वासीलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरिएको छ । पोखरा महानगरपालिका वडा नं. १४, १९,...
बागलुङ–१ मा एमालेबाट प्रतिनिधिसभाका लागि ६ जनाको नाम सिफारिस
बागलुङ, १९ भदौ । नेकपा एमाले बागलुङ क्षेत्र नम्बर १ बाट आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस...




















