गाउँपालिका अध्यक्ष घर्तीलाई तीन वर्ष ६ महिना कैद फैसला
बागलुङ,१९ पौष। बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सुर्यबहादुर घर्तीलाई लागुुऔषध कारोबारमा तीन वर्ष छ महिना कैद फैसाला भएको छ ।
बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष...
श्रीमतीको हत्या गरि श्रीमान फरार
बागलुङ, १८ पौष । जिल्लाको निसीखोला गाउँपालिका–६ रोबाङ निवासी धन बहादुर घतीैले आफनै श्रीमती ३० वर्षिय मिना घर्तीलाई कटपिट गरेर हत्या गरि फरार भएको...
मुस्ताङमा छैसठ्ठी हजार पर्यटकले गरे भ्रमण
म्याग्दी १७, पौष। पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा करिब ६६ हजार पर्यटकले भ्रमण गरेका छन् । सन् २०२२ मा ६५ हजार नौ सय...
कमर्शियल सहकारीको १६ औं साधारण सभा सम्पन्न
तिल कुमारी के.सी.
बागलुङ, १७ पौष ।
कमर्शियल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङको १६ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
सहकारीको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा...
चिसोले मुक्तिनाथका होटलहरु बन्द
म्याग्दी, १५ पुस । हिमालपारिको जिल्ला मुस्ताङको पवित्र धार्मिकस्थल मुक्तिनाथ क्षेत्रका होटलहरु अत्यधिक चिसोका कारण बन्द भएका छन् । मुक्तिनाथ क्षेत्रमा अहिले तापक्रम माइनस...
गण्डकी प्रदेशका सांसदले लिए शपथ
पोखरा, १५ पुस । गण्डकी प्रदेश सभाका सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सांसदलाई बिहीबार गण्डकी प्रदेशको सभामा...
मध्यरातमा बागलुङ केन्द्र भएर भूकम्पको तीन झड्का
बागलुङ, १३ पौष । बागलुङ जिल्लामा केन्द्र भएर मध्यरातमा भूकम्पका तीनवटा ठूला झट्का महशुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बागुलङलाई...
ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु
बझाङ,१२ पुस । बझाङको छविसपाथीभेरा गाउँपालिका(५ थलारामा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
सोमबार राति करिब ८ बजे से २ त २३४३ ट्याक्टर...
को बन्ला गण्डकीको मुख्यमन्त्री ?
रामबहादुर थापा
गण्डकी, १२ पौष । केन्द्रीय समीकरण फेरिएसँगै गण्डकी प्रदेशको सत्ता राजनीतिमा पनि बदलाव आएको छ । २७ सिट जितेर प्रदेश सरकारको नेतृत्व लिन...
प्रधानमन्त्री दाहालसँगै तीन उपप्रधानमन्त्रीले शपथ लिँदै
काठमाडौं, ११ पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग तीन उपप्रधानमन्त्रीले शपथ लिने भएका छन् ।
नेकपा एमालेबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र...




















