गण्डकी प्रदेश सभाका नवनिर्वाचित सांसदलाई पुस १४ गते शपथ गराईने
कास्की, १० पुस । गण्डकी प्रदेश सभाका नवनिर्वाचित सांसदलाई पुस १४ गते शपथ गराउने तयारी गरिएको छ ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १३ गते...
बागलुङदेखि पोखरा साइकल यात्रा
बागलुङ, ८ पौष । बागलुङ र पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल यात्रा सुरु गरिएको छ ।
साइकल सिटी...
गण्डकी सरकारले प्रदेशका सबै अस्पताल स्तरोन्नति गर्ने
पोखरा,०७ पौष। गण्डकी प्रदेश सरकारले प्रदेश भित्रका सबै सरकारी अस्पतालको स्तरोन्नति गर्ने भएको छ । आफ्नो मातहतमा रहेका जिल्ला अस्पतालहरुको स्तरोन्नति गर्न लागेको हो...
कालिगण्डकी नदी वारपार गर्न काठेपुलको भर
म्याग्दी, ६ पुस । कालिगण्डकी नदी किनारमा रहेको तातोपानी कुण्डमा जानका लागि स्थानीय एक युवाले नदीमा स्थानीय प्रविधिको प्रयोग गरेर काठको अस्थायी पुल निर्माण...
कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित
काठमाडौं, ६ पुस । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको...
पाल्पामा भेटियो ऐतिहासिक हतियार ‘तोपका गोला’
पाल्पा, ५ पुस । जिल्ला सदरमुकाम तानसेन–४ स्थित सिल्खानटोलमा पुराना हतियार तोपका गोला भेटिएको छ । नेपाली सेनाले घडेरी खन्दा ऐतिहासिक रूपमा प्रयोग भएको...
भूकम्प प्रतिरोधी घर बनाउन सिकाउँदै नगरपालिका
वालिङ, ५ पुस । वालिङ नगरपालिकाले मिस्त्री (श्रमिक)हरुलाई भूकम्प प्रतिरोधी घर बनाउन सिकाउन सुरु गरेको छ । नगरभित्र लामो समयदेखि घर बनाउने काम गर्दै...
निसीखोला गाउँपालिका अध्यक्ष सुर्यबहादुर घर्ती माथी लागेको लागूऔषध सम्बन्धी कसुर ठहर
सिर्जना पन्त
बागलुङ,०५ पौष। वडा अध्यक्ष हुँदा गाँजा सहित पक्राउ परेका निसीखोलाका सुर्यबहादुर घर्तीमाथी लागेको आरोप गाउँपालिका अध्यक्ष हुँदा ठहर भएको छ ।
निसीखोला गाउँपालिका वडा...
मोरङको सुन्दरहरैंचामा विद्यालय गएका दुई बालिका बलात्कृत आरोपमा चारजना पक्राउ
विराटनगर, ४ पुस । मोरङको सुन्दरहरैंचामा विद्यालय गएका दुई बालिका बलात्कृत भएका छन् । प्रहरीका अनुसार दुवै बालिका १४ वर्षका छन् । विद्यालय गएका...
म्याग्दीको डाँडाखेतमा विद्युतीय सबस्टेसन
म्याग्दी, ४ पुस । म्याग्दीको मालिका गाउँपालिका–७, बीमस्थित डाँडाखेतमा म्याग्दी नदी र सहायक नदीमा निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न सबस्टेशन...




















