शिक्षक सरुवाको अधिकार स्थानीय तहलाई

काठमाडौं, २७ भदौ । सरकारले शिक्षकको सरुवाको अधिकार स्थानीय तहलाई दिने गरी विधेयक ल्याएको छ । संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा स्थानीय तहले आफूअन्तरगतका...

घरमै काम गर्ने युवतीले १६ तोला सुन चाेरेकाे आराेप

पोखरा,२७ भदौ ।  सुनका गरगहना चोरी गरेको अभियोगमा कास्की प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिका २, घर भइ...

जबरजस्ती करणी कसुरका फरार प्रतिवादी पक्राउ

बागलुङ, २६ भदौ । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङको गलकोट नगरपालिका–३ बस्ने ३४ बर्षिय नारायण दर्जी रहेका...

राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ

फिक्कल, २६ भदाै । इलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनले इलाम शोकमग्न भएको छ । उनी विसं २०५६ देखि...

नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको हृदयघातबाट निधन

काठमाडौं, २६ भदाै । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण...

अपहरण, शरीर बन्धक तथा ज्यान पार्ने मुद्दाका फरार प्रतिवादी पक्राउ

बागलुङ, २५ भदाै । अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योगका एक फरार प्रतिवादी चार वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले मोतिहारी...

बसपार्क निर्माणमा अनियमितता मुद्धामा बागलुङ नगरका उपप्रमुख सहित आठ जनालाई सफाई

बागलुङ, २४ भदौ । बागलुङ बसपार्क निर्माणमा अनियमितता गरेको आरोप लागेका बागलुङ नगरपालिकाका तत्कालिन उपप्रमुख सहित आठ जनाले सफाई पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान...

बाइस वर्षदेखि अस्पताल बन्द

पर्वत,२४ भदौ । करिब दुई दशकअघिदेखि यहाँको मिसन अस्पताल बन्द छ । विकट गाउँका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दक्षिण पर्वतको पैंयु गाउँपालिका–४...

बागलुङमा जेसीज सप्ताह शुरु, दुई युवा सम्मानित

बागलुङ, २४ भदौ । युवाहरुको नेतृत्व र क्षमता बिकासमा सक्रिय बागलुङ जेसीजले जेसीज सप्ताह २०२३ बिभिन्न कार्यक्रमका साथ शुरु गरेको छ । ७ दिनसम्म बिभिन्न...

क्यान्सर पिडित थापाको उपचारको लागि सहयोग अपिल

बागलुङ, २३ भदौ । बागलुङ नगरपालिका–९ तित्याङका निवर्तमान वडाअध्यक्ष गणेश बहादुर थापा मगरको उपचारको लागि आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ । स्पाइनल कर्ड र...

भर्खरै

धेरै पढिएका समाचार