ताराखोलामा सिस्नो खोस्ने भदौरे पर्व

बागलुङ, २३ भदाै । बागलुङको ताराखोला गाउँपालिकाको तारागाउँका मगर समुदायमा चार सय वर्षअघिदेखि मनाइँदै आएको परम्परागत ‘सिस्नो खोस्ने भदौरे पर्व’ अहिले पनि प्रचलनमा छ । मगर...

सङ्घीयता कार्यान्वयन अनुगमनका लागि संयुक्त समिति बन्ने

काठमाडौँ, २३ भदाै । सङ्घीयता कार्यान्वयन अध्ययन, आवश्यक सुझाव र निर्देशनसमेत दिन सक्ने गरी सङ्घीय संसद्मा थप एक संयुक्त समिति गठनको गृहकार्य अघि बढाइएको...

बेनी–जोमसोम–कोरला सडकको आठ खण्डको निर्माण सकियो

म्याग्दी, २२, भदौ। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरलासडक योजनाको आठवटा खण्ड स्तरोन्नति गरिएको छ । पर्वतको मालढुुङ्गादेखि म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको सिमाना कोरला नाका...

गण्डकी प्रदेशमा धान, मकै र गहुँको उत्पादकत्व वृद्धि

कास्की, २१ भदौ । गण्डकी प्रदेशमा मुख्य खाद्यान्न बाली धान, मकै र गहुँको उत्पादकत्व वृद्धि भएको छ। प्रदेशको भूमि व्यवस्था तथा कृषि मन्त्रालयका अनुसार...

कांग्रेस सहमहामन्त्री यादवमाथि धारिलो हतियार प्रहार

काठमाडौं, २० भदाै । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि एकजना व्यक्तिले धारिलो हतियारले सांघातिक आक्रमण गरेका छन् । रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने...

बागलुङ जेसीज सप्ताह हुने

बागलुङ, १९ भदौ । जेसीज बागलुङले जेसीज सप्ताह २०२३ मनाउने भएको छ । जेसीज बागलुङले मंगलबार पत्रकार सम्मेलन गरी भदौ २३ गतेदेखि २९ गतेसम्म...

एसिया कप: नेपाल भारतसँग पराजित

काठमाडौं, १९ भदाै । नेपाल एसिया कपमा भारतसँग १० विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ । भारतसँगको हारले नेपाल अंक विहीन हुँदै बाहिरिएको...

वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु

काठमाडौं, १८ भदौ । वीर अस्पतालको ६ तल्ला माथिबाट हाम्फालेर आज एक अज्ञात पुरुषले आत्महत्या गरेका छन् । उनको पहिचान खुलेको छैन । अस्पतालका निर्देशक...

मेयर बालेनलाई कारबाहीबारे गृह मन्त्रालयमा छलफल

काठमाडौं, १८ भदाै । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले देशको मुख्य प्रशासनिक निकाय सिंहदरबारमा आगो लगाउने धम्की दिए पनि उनमाथि कुनै कारबाही प्रक्रिया अघि...

सहकारी राम्रो गराउने जिम्मेबारी सबै शेयर सदस्यको होः उपसभामुख थापा

तिल कुमारी के.सी. (अस्मिता) बागलुङ, १७ भदौ । गण्डकी प्रदेशकी उपसभामुख बिनाकुमारी थापाले सहकारीहरु राम्रो गराउने जिम्मेबारी संचालक र शेयर सदस्य सवैको हुने बताउनुभएको छ...

भर्खरै

धेरै पढिएका समाचार