गायक सपुत र गायिका दुलाल’विपद जोखिम न्यूनीकरण सद्भावना दुत’नियुक्त
बागलुङ, ८ साउन । गायक प्रकाश सपुत र गायिका सुनिता दुलाललाई 'विपद् जोखिम न्यूनीकरण सद्भावना दुत' नियुक्त गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...
मणिभद्र शर्मा कंडेल पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने
बागलुङ, ८ साउन । गण्डकी प्रदेशमा सत्तारुढ नेपाली काँग्रेसको कोटाबाट मन्त्री बन्न लागेका मणिभद्र शर्मा कंडेलले पर्यटन, उद्योग, बाण्ज्यि तथा आपूर्ति मन्त्रालय समाहल्ने भएका...
बागलुङका शर्मा मन्त्री बन्ने निश्चित, आजै सपथ ग्रहण हुने
बागलुङ, ८ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । कांग्रेसबाट तीनजना मन्त्रीको नाम टुंगो लागेपछि आजै सपथग्रहण हुने भएको...
सिवाईसी साकोसले ८% मै कर्जा लगानी गर्ने
बागलुङ, ८ साउन । सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले अब ८ प्रतिशत ब्याजदर मै कर्जा लगानी गर्ने भएको छ ।
संस्थाले बुधबार एक सूचना...
कोरोनाको उच्च संक्रमण रहेका यी हुन १० जिल्ला
काठमाडौं, ८ साउन । सरकारले कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको भन्दै रोकथाम तथा नियन्त्रणका...
बागलुङका दुई युवा दश किलो चरेश सहित दाङमा पक्राउ
बागलुङ, ७ साउन । दाङमा प्रहरीले दश किलो चरेशसहित दुई युवालाई पक्राउ गरेको छ । बागलुङको निसीखोला गाउंपालिका वडा नं. १ का २१ बर्षीय...
गण्डकीमा माओवादीले टुंग्यायो मन्त्रीको नाम, बागलुङका बुढा कृषि मन्त्री बन्ने
पोखरा, ७ साउन । गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रले मन्त्रीको नाम टुंगो लगाएको छ । सांसद दीपक कोइरालाका अनुसार अर्थ मन्त्रालयमा रामजी बराल, कृषिमा...
कक्षा १२ को परीक्षा साउन ३१ देखि
काठमाडौं, ५ साउन । कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने भएको छ ।
मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन...
गल्कोटमा रक्सी खाएर चार जनाको मृत्यु, दुईको अवस्था गम्भिर
बागलुङ, ५ साउन । बागलुङ जिल्लाको गल्कोट नगरपालिका वडा नम्बर ७ मल्ममा मदिरा पोइजन भएर चार जनाको मृत्यु भएको छ ।
सोमबार साँझ गल्कोट नगरपालिका वडा...
म्याग्दीका खच्चड व्यवसायीको व्यथा : हिउँदमा कामविहीन, बर्खामा भ्याइनभ्याइ
म्याग्दी, ४ साउन । ग्रामीण क्षेत्रसम्म सडक पुगेपछि कामविहीन बनेका खच्चड बर्खायाममा भने मालसामान ढुवानीको भरपर्दो साधन बन्ने गरेको छ ।
वर्षाका कारण विभिन्न स्थानमा...

















