उपमेयरको संयोजकत्वमा पुलको नाम छनौट गर्न समिति
बागलुङ, ४ चैत । सिंगल स्पान प्रबिधिमा बनेको संसारकै लामो पुलको नामाकरणका लागि पेश भएका नामहरुबाट उत्कृष्ट नाम छनौटका लागि बागलुङ नगरपालिकाले छनौट समिति...
दोहोरो नागरिकता बनाएर दुरुपयोग गर्ने बागलुङका सुनार पक्राउ
काठमाडौँ, ३ चैत । नेपाल प्रहरीले दोहोरो नागरिकता बनाएर दुरुपयोग गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बागलुङ...
नारच्याङमा निर्माण गरिएको मिस्ट्रीखोला जलविद्युत्को उत्पादन यसै हप्तादेखि
– सन्तोष गौतम
म्याग्दी, १ चैत । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण गरिएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाले यसै हप्तादेखि विद्युत् उत्पादन शुरु गर्ने भएको...
बागलुङमा विवेकशिल साझा पार्टीको जिल्ला कमिटि गठन
बागलुङ, २९ फागुन । बागलुङमा सुरज श्रेष्ठको संयोजकत्वमा विवेकशिल साझा पार्टीको जिल्ला कार्य समिति गठन गरिएको छ ।
शनिबार विवेकशिल साझा पार्टी गण्डकी प्रदेशको आयोजनामा...
प्रधानमन्त्रीबाट ओलीलाई हटाउन जसपाको सवै माग पुरा गर्न तयार छौंं : बरिष्ठ नेता पौडेल
अर्जुन कार्की
बागलुङ, २९ फागुन । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपि शर्मा ओलीको सरकारलाई हटाउन जनता समाजवादी पार्टी (जसपा)को सवै माग पुरा...
घोडेपानी–पुनहिलमा पूर्वाधार निर्माण तीव्र
सन्तोष गौतम
घोडेपानी, २८ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी र पुनहिल क्षेत्रमा पूर्वाधार निर्माणले तीव्रता पाएको छ । भ्रमणमा आउने पर्यटकको सुविधाका...
बडिगाडमा ८ सय ९४ जना जेष्ठ नागरिकले लगाए कोभिड १९ विरुद्धको खोप
बागलुङ, २८ फागुन । कोभिड १९ विरुद्ध दोश्रो चरणको खोप कार्यक्रम सञ्चालन भैरहेको सन्दर्भमा वडिगाड गाउँपालिकामा शुक्रवार ९ सय १० जनाले खोप लिएका छन्...
बागलुङले चुम्यो नमस्ते देउराली कपको उपाधि
बागलुङ, २८ फागुन । पूर्वी नवलपरासीको विजयी त्रिवेणाी–५ देउरालीमा आयोजित नमस्ते दउराली कप अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगताको उपाधि बागलुङले जितेको छ ।
शुक्रबार भएको...
बेनी अस्पतालको सबै शय्यामा पाइपबाट अक्सिजन आपूर्ति
म्याग्दी, २८ फागुन । म्याग्दीको सदरमुकामस्थित बेनी अस्पतालको सबै शय्यामा पाइपबाट अक्सिजन आपूर्ति गराउन थालिएको छ ।
अस्पताल परिसरमा स्थापना भएको अक्सिजन उत्पादन केन्द्रबाट सिधै...
पुनहिलमा दृश्य अवलोकनस्थलसहितको आश्रयस्थल
म्याग्दी, २७ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा दृश्य अवलोकनस्थलसहितको आश्रयस्थल निर्माण भएको छ । समुद्री सतहदेखि तीन हजार २१० मिटरको उचाइमा...




















