कालिगण्डकी करिडोरमा दुईवटा पुलको निर्माण सुरु
पर्वत, १९ पुस ।
कालीगण्डकी करिडोरको पर्वत खण्डमा दुईवटा पुल निर्माणको काम सुरु भएको छ ।
गाडी चल्ने तीनवटा पुलमध्ये मोदीखोला र लमायखोलामा पुल निर्माणको काम थालिएको हो...
महिला भलिबलमा खेलकुद महासंघ फाईनलमा प्रवेश
बागलुङ, १९ पुस
बागलुङ महोत्सवमा जारी खुल्ला महिला भलिबल प्रतियोगिताको नेपाल खेलकुद महासंघ बागलुङ फाईनलमा प्रवेश गरेको छ ।
आज (बुधबार) भएको पहिलो सेमिफाईनल खेलमा गल्कोट...
महिला भलिबलको सेमिफाईनल आज
अर्जुन कार्की
बागलुङ, १९ पुस
बागलुङ महोत्सवमा मुख्य आकर्षणको रुपमा रहेको खुल्ला महिला भलिबलको सेमिफाईनलका खेलहरु आज हुँदैछन् ।
६ टिमले सहभागिता जनाएको प्रतियोगितामा मंगलबार समुह चरणको...
खुल्ला पुरुष भलिबलमा दोस्रो दिन ५ खेल, चार टिम क्वाटर फाईनलमा प्रवेश
बागलुङ, १७ पुस
बागलुङ महोत्सवमा मुख्य आकर्षणको रुपमा रहेको खुल्ला पुरुष भलिबलमा दोस्रो दिन ५ खेल सम्पन्न भएका छन् ।
१४ गतेदेखि सुरुवात भएको पाँचौं बागलुङ...
बागलुङ महोत्सवमा खुल्ला पुरुष भलिबलमा पहिलो दिन ३ खेल
अर्जुन कार्की
बागलुङ, १६ पुस
बागलुङ महोत्सवमा मुख्य आकर्षणको रुपमा रहेको खुल्ला पुरुष भलिबलमा पहिलो दिन ३ खेल सम्पन्न भएका छन् ।
१४ गतेदेखि सुरुवात भएको पाँचौं...
बागलुङमा माघ ३ देखि अमर आदर्श गोल्डकप हुने
बागलुङ, १६ पुस
बागलुङमा माघ ३ गतेदेखि अन्तर माध्यमिक विद्यालय स्तरिय अमर आदर्श गोल्डकप–२०७४ हुनेभएको छ ।
अमर आदर्श माध्यमिक विद्यालय बागलुङको आयोजनामा माघ ३ गतेदेखि...
डम्डारेखोला सामुदायिक वनको वार्षिक साधारणसभा
बागलुङ, १५ पुस
डम्डारेखोला सामुदायिक वन उपभोक्त समुह काठेखोला गाउँपालिका वार्ड नम्बर २ भीमापोखरा दपासाको वार्षिक साधारणसभा एवं सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
उक्त...
काँग्रेसले चुन्यो प्रदेशसभाका समानुपातिक सांसद, बागलुङका कँडेल र बोहरा समावेश (सूचीसहित)
बागलुङ, १५ पुस ।
नेपाली कांग्रेसले विवादकै बीच प्रदेशसभा समानुपातिकतर्फको सांसद् छनौट गरेको छ ।
निर्वाचन आयोगले प्रदेशसभा समानुपातिक सांसदको नाम बुझाउन शुक्रबारसम्मको समयसीमा तोकेको थियो ।...
हेर्नुहोस् बागलुङ महोत्सवका २६ तस्विर
बागलुङ, १४ पुस
बागलुङ सदरमुकाममा शुक्रबारदेखी पाँचौ बागलुङ महोत्सव तथा प्रदेश नम्बर ४ स्तरिय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला शुरु भएको छ ।
बागलुङ उद्योग बाणिज्य...
पाँचौ बागलुङ महोत्सव शुरु
बागलुङ, १४ पुस
बागलुङ सदरमुकाममा शुक्रबारदेखी पाँचौ बागलुङ महोत्सव तथा प्रदेश नम्बर ४ स्तरिय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला शुरु भएको छ ।
बागलुङ उद्योग बाणिज्य...


















